अमेरिकी अध्यागमन टिप्स

अमेरिकी पोर्ट अफ इन्ट्रीमा ग्रिनकार्ड र नागरिकताबाहकका अधिकार

विमानस्थलमा झरिसकेपछि अमेरिकी पोर्ट अफ इन्ट्रीमा अध्यागमनको लामो लाइन पार गरेर तपाई अमेरिका भित्र प्रवेश गर्दै आउनुभएको होला । यतिसम्म त ठीकै छ । तर तपाईलाई थप अनुसन्धानका लागि कस्टम

यसकारण गर्नुपर्छ १८ बर्षदेखि २५ बर्षसम्मका आप्रवासीले अमेरिकामा सेलेक्टिभ सर्भिसमा दर्ता

अमेरिकामा १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष आप्रवासीले अनिवार्यरुपमा सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ ।खासगरी २६ बर्ष नलागेको आप्रवासीले आफ्नो १८ औं जन्मदिनपछि सेलेक्टिभ सर्भिसमा अनिवार्य दर्ता गर्नुपर्ने कानून

अमेरिकाको विद्यार्थी भिसा आवेदकले जान्नैपर्ने ८ प्रश्नोत्तर

I-20 के हो र यसलाई मैले कसरी प्राप्त गर्नु? फारम I-20 सम्भाव्य गैर आप्रवासी विद्यार्थीले F-1 या M-1 भिसा प्राप्त गर्नै पर्ने, प्रमाणित स्कूल द्वारा जारी अमेरिकी सरकारको कार्यालयी फारम

अमेरिकामा विद्यार्थी भिसा र ओपीटीमा हुनेलाई यात्रा टिप्स

अमेरिकामा यदि तपाई विद्यार्थी भिसामा हुनुहुन्छ र ओपीटीमा काम गरिरहनुभएको छ वा ओपीटीका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तर्राष्ट्रिय रुपमा यात्रा गर्दाका जोखिम र मापदण्डहरु बुझ्न आवश्यक छ ।

नेपालका फेशन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध

के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? फेसन उद्योगका मोडलहरुका लागि अमेरिका आउनका लागि तीन प्रकारका भिसाहरु उपलब्ध रहेका

४ बर्ष अगाडि एसाइलम स्वीकृत भएको अहिलेसम्म ग्रिनकार्ड आएन, के गर्ने ?

मेरो एसाइलम स्वीकृत भएको ४ बर्ष भइसक्यो, तर ग्रिनकार्ड आएको छैन । मैले एसाइलम स्वीकृत भएको ५ बर्षपछि सिधा अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्छु ? अमेरिकी नागरिकता प्राप्त गर्नका

१० दिनभित्र ठेगाना परिवर्तनको जानकारी नदिने ग्रिनकार्डवाहकलाई जरिवाना र जेलको प्रावधान

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

यसरी आफै दिनुहोस् अमेरिकी नागरिकताका लागि आवेदन

यदि तपाईले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको ४ बर्ष ९ महिना पूरा भएको छ भने तपाई अमेरिकी नागरिकता आवेदनका लागि योग्य हुनसक्नुहुनेछ । अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड पाउनेहरु भने २

एसाइलम आवेदन दिएकाले एउटा राज्यबाट वर्क परमिट लिएर अर्कोमा काम गर्दा समस्या हुनसक्ने

मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्दैछु । बैंक एकाउन्ट पनि खोलेको छु । केही समस्या होला कि नहोला ? एउटा राज्यमा वर्क परमिट लिएर अर्को

यी पाँच गल्ती गरेमा ग्रिनकार्डवाहकले ग्रिनकार्ड गुमाएर देशनिकाला सामना गर्नुपर्ने

अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधाहरुमात्र प्राप्त हुँदैन, अमेरिकी नागरिकताको लागि पनि बाटो खुल्छ । तर ग्रिनकार्डवाहकले गल्ती गर्दा ग्रिनकार्ड गुम्नेमात्र नभई देशनिकालाको सामना गर्नुपर्ने खतरा समेत हुनसक्छ । युएएससीआईएसका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com