जानकारी

अति विपन्नलाई लक्षित ‘कर्णाली रोजगार कार्यक्रम’को बजेटमा मनोमानी

सरकारले कर्णालीका अति विपन्न र गरिब नागरिकहरूको आयआर्जनका लागि सञ्चालनमा ल्याएको ‘कर्णाली रोजगार कार्यक्रम’काे बजेटमा मनाेमानी गर्ने क्रम बढेकाे छ । बजेटमा कालिकोटका स्थानीय तहहरूले मनोमानी गर्दै आएकाे भन्दै जनगुनासाे

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन वृद्धभत्ताको शुरुवात गर्ने मनमोहन भन्थे- आराम हराम हो

दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा (एमाले) का पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस नेकपा एमालेले विभिन्न कार्यक्रमका साथ आज मनाउँदैछ । मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका

भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे रु ५० हजार फिर्ता गर्नुपर्ने

भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता रु ५० हजार फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको

नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्न नदिउँ

के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ । मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा

न्यूयोर्कमा न्यू इयर,नेपालका चर्चित कलाकार को प्रस्तुति

दीपक परियार नयाँ बर्ष २०७५ लाई नेपाली समुदाय ले न्युयोर्कमा स्वागत गर्ने भएका छन ।”कला,संस्कृति हाम्रो पहिचान, नेपाल चीनाउने हाम्रो अभियान” भन्ने मुल उद्देश्य का साथ नेपाल का ख्याति प्राप्त

चलचित्र महोत्सवबारे अन्तरक्रिया बाल्टिमोरमा सम्पन्न

आगामी मे महिनाको १८,१९ र २० का दिन आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ लाई सफल बनाउनका लागि बाल्टिमोर क्षेत्र तथा वासिंगटन मेट्रो क्षेत्रका संघ संस्थाका नेतृत्व

चैत २ गते प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन

प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल

दीपक परियार अब ‘खसोखास सम्पादक’

अमेरिकामा बस्दै आउनुभएका र झण्डै १६ बर्षदेखि पत्रकारितामा सकृय रहदै आउनुभएका पत्रकार दीपक परियार अब खसोखासको सम्पादक हुनुभएको छ । उहाँले खसोखासको प्रिन्ट र अनलाइन दुबै भर्सनमा सामुदायिक विधा हेर्नुहुनेछ

सुशासनका लागि मोबाइल एप्लिकेशन ‘सिंहदरबार’

नेपालमा सुशासनका लागि पहिलो मोबाइल एप्लिकेशन सुरु गरिएको छ । सर्च फर कमन ग्राउण्डले नेपालमा सुशासनका लागि ‘सिंहदरबार’ नामको मोबाइल एप्स सुरु गरेको हो । सरकारी नीति नियमहरु, महत्वपूर्ण नियम

अमेरिका आउनेलाई महत्वपूर्ण सुझाव

– सुनिल मणी दाहाल अमेरिकामा बोलीचालीका ब्यक्तिगत बानी र सरसफाइले कहिलेकाहीँ असहज महसुस गर्न सक्छन्। यी सबै स्थापित सस्कारी कुरा हुन् जुन यस मुलुकका बासिन्दाले धेरै बर्षदेखि प्रयोग गर्दैछन्। यस्ता

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com