जानकारी

युवालाई व्यावसायिक बनाउन चार लाख ४० हजार

विपन्न वर्गलाई स्वरोजगार बनाउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीका लागि रु चार लाख ४० हजार अनुदान रकम प्रदान गरेको छ । विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर

टिपिएस नविकरणको लागी कांग्रेसवुमन मेंगसंग सामुदायीक अगुवाको आग्रह

किरण मरहठ्ठा, न्यूयोर्क, न्यूयोर्कका कम्यूनीटी बोर्ड सदस्य मोहन ज्ञवालीको नेतृत्वमा गएको नेपाली समुदायको अगुवाहरुले टिपिएस सुविधा नविकरणको लागी पहल गरिदिन अमेरिकी कांग्रेसवुमन ग्रेस मेंगसंग अनुरोध गरेको छ । अमेरिकाले नेपालकै

नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु

सदरमुकाम फिदिममा नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नवनिर्वाचित सांसद वसन्तकुमार नेम्बाङले अब बन्ने स्थिर सरकारले खेलकुद क्षेत्रको विकास गर्ने बताउनुभयो ।

मानव अधिकारका विषय अब मोबाइल एप्समा

मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा

एमालेबाट समानुपातिकमा ४१ जना को–को बन्दैछन् सांसद (नाम सहित)

एमाले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी एकसय २१ सिट जित्दै पहिलो दल बनेको छ । एकसय २१ सिटको एक तिहाई ४० जना महिला एमालेबाट संसदमा निर्वाचित हुनै पर्छ ।

कास्कीमा सबै महिला पराजित

कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले

एनआरएनए, च्यूयोर्क च्याप्टरको रक्तदान सम्पन्न

गैर आवासीय नेपाली संघ राष्ट्रिय सवन्वय परिषद न्युयोर्क च्याप्टरले कुइन्स ब्लड विभागको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्क ज्याक्सन हाइटस्स्थित सामाजिक सँस्था अधिकारको सभाहलमा आयोजनमा गरिएको थियो

नाशाको गरिमा बढाउन एकजुट बनौंः अध्यक्ष माधव ढकाल

  दक्षिणपुर्वी अमेरिकाका नेपालीहरुको छाता संगठन नेपलीज् एसोसीएसन इन साउथ इष्ट अमेरिका (नाशा) का अध्यक्ष माधव ढकालले संस्थाको बृहत्तर हितका लागी सम्पुर्ण सदस्यहरुलाइ एकजुट हुन आग्रह गर्नुभएको छ । आज

वापन्थी सरकार बनेपछि १० वर्षमै देश समृद्ध बन्छ ः गौतम

बर्दिया, बर्दिया क्षेत्र नं। १ का उम्मेदवार एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी १० वर्षभित्र मुलुकलाई समृद्ध बनाउने बताएका छन्। बारबर्दिया नगरपालिकाको जयनगरमा वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन

इन्धनको मूल्य वृद्धि फिर्ता

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी बढाएको इन्धनको मूल्य वृद्धि फिर्ता गरेको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले मूल्यवृद्धि फिर्ता लिएको जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com