जानकारी

चीनका राष्ट्रपति रुस भ्रमणमा जाने : बेइजिङसँगको बढ्दो हिमचिमले पश्चिमी शक्तिराष्ट्रहरू सशंकीत

चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा

अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा

अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता

यूके सिजनल भिसा आवेदकमाथि ठगी गर्न दूतावासको लेटरहेड र छाप दुरुपयोग

बेलायतमा सिजनल भिसामा नेपालबाट कामदार ल्याउने एजेन्ट/ कम्पनीबाट लन्डनस्थित नेपाली दूतावासको नाम दुरुपयोग भएको पाइएको छ । दूतावासका नाममा गलत वक्तव्य प्रकाशित गरी लेटरहेड, छाप र दस्तखत समेतको दुरुपयोग गरिएको

boy wearing gray vest and pink dress shirt holding book
बच्चालाई शान्त पार्न डिभाइस दिँदा भावनात्मक नियमनमा बाधा पुग्नसक्ने अध्ययनको निष्कर्ष

तपाईलाई ढिलो भएको छ । बेलुकाको खाना चुलोमा छ । तपाईंको फोन बजिरहेको छ । यहीबेला तपाईंको बच्चाको रिस सुरु हुन्छ। थोरै स्क्रिन समयले तिनीहरूलाई शान्त पार्न सधैं काम गर्छ।

शारिरीक रुपमा निष्क्रिय व्यक्तिलाई मुटु रोगको बढी जोखिम हुन्छ : डा. ओममूर्ति अनिल (अन्तर्वार्ता)

विश्वमा मुटुरोगीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मुटुरोग तथा रक्तनली रोगबाट हरेक वर्ष मृत्यु हुने मानिसहरुको संख्या उनीहरुको विलाशीतासँगै सँगै बढ्दै आएको तथ्यांकले देखाएको छ । विश्वका ८५

यात्रुलाई ठगी गर्नुभएको छ ? ख्याल गर्नुहोस् मुद्दा चल्न सक्छ

– अच्युत रेग्मी/ के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? गर्नुभएको भए ख्याल गर्नुहोला !तपाईंलाई कारबाही अथवा मुद्दा चल्न सक्छ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा

काठमाण्डौँका ७ वटा क्यासिनोलाई मेयर बालेनको चेतावनी- ‘एक साताभित्र कर तिर’

काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्‍याडिसनको

red snake
वातावरणका घातक रसायनलाई शरीरमा राख्ने सर्प र वातावरणको गज्जबको सम्बन्ध

– अम्ब्रिस पोखरेल सर्प र वातावरणको सम्बन्ध गज्जबको छ । १. हाम्रो वातावरणमा रहेका न्यूरो टक्सिक र हेमो टक्सिक जस्ता दर्जनौं मात्र होइन अन्य सयौ प्रकारका घातक एसिड तथा प्रोटिनहरु

कस्तो अवस्थामा पतिले पत्नीसँग र पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न सकिन्छ?: कानून व्यवसायी भगवती पाण्डे

नेपालमा कस्तो अवस्थामा पतिले पत्नीसँग र पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न सकिन्छ ? यसबारे कानून व्यवसायी भगवती पाण्डे शितलले स्पष्ट पार्नुभएको छ । कस्तो कस्तो अवस्थामा सम्बन्धविच्छेद गर्न सकिन्छ ?

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com