जानकारी

किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा

पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र

म्यानमारमा ३० बर्षपछि मृत्युदण्डको घोषणा,चार जनालाई मृत्युदण्ड दिने सरकारी निर्णय सदर

म्यानमारको सैनिक सरकारप्रति वफादार बन्दै यहाँको एक अदालतले आङ सान सुकीको पार्टी ‘नेशनल लिग फर डिमोक्रेसी पार्टी (एनएलडिपी)’ का पूर्व सदस्य र एक प्रतिष्ठित प्रजातन्त्रवादी अधिकारकर्मीलाई मृत्युदण्ड दिने सरकारी निर्णयलाई

ऊर्जामन्त्री पम्फा भुसालको आँखाको शल्यक्रिया सम्पन्न

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको

वैदेशिक रोजगारीको नाममा साढे दुई करोड ठगी, पाँच पक्राउ

भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु

५ सय प्रति ‘जिरो माइल’ बिक्रिको ८० प्रतिशत आषिस फाउण्डेशनलाई प्रदान

अमेरिकी अध्यागमन लगायतका १११ टिप्सहरु समेटिएको खसोखासका प्रधानसम्पादक किशोर पन्थीबाट लिखित पुस्तक जिरो माइलको बिक्रिको ८० प्रतिशत रकम आषिस फाउण्डेशनलाई प्रदान गरिएको छ । नेपालमा ५ सय प्रति बिक्रिको ८०

भ्यालेन्टाइन्स डे : प्रेमका सारथीलाई जलाएको दिन

भनिन्छ, भ्यालेन्टाइनको दिन आफूले मन पराउने व्यक्तिलाई सबै कुरा भन्यो भने मनको कुरा पुग्छ । त्यसैले प्रेमको प्रतिकका रुपमा विश्वभर यो दिवसलाई विशेष महत्वका साथ मनाईन्छ । भ्यालेन्टाइन्स डेको प्रसंगमा

अमेरिकामा ठगको निशानामा साना व्यवसाय, कतै यस्तो इमेल त आएन ?

अमेरिकामा ठगहरुले आफ्नो निशानामा साना व्यवसायलाई पारिरहेका छन् । त्यसका लागि उनीहरुले नयाँ तरिका अपनाइरहेका छन् । उनीहरुले साना व्यवसायहरुलाई इमेलमा विभिन्न सामान अर्डर गरेको भन्दै रसिदहरु पठाउने गरेका छन्

गलत समाचार फैलिन नदिने १० तरिका

आजभोलि सामाजिक सञ्जालमा गलत समाचारहरु क्षणभरमा नै फैलिएको देखिन्छ । कतिपय फोटोसप गरिएका नक्कली तस्वीरहरु त कतिपय डविङ गरेर उस्तै बनाइएका नक्कली भिडियोहरु राखेर बनाइएका समाचारहरु पनि फैलिने गरेका छन्

अमेरिकामा ट्याक्स फाइल सोमबारदेखि, न्युयोर्कको लुम्बिनी वर्ल्डवाइडबाट पनि सेवा सुरु

अमेरिकामा आगामी सोमबारदेखि ट्याक्स फाइल गर्न सकिनेछ । निश्चित मापदण्ड पूरा भएकाहरुका लागि आईआरएसले निशुल्क ट्याक्स फाइलको सुविधा पनि उपलब्ध गराएको छ । तर आफै ट्याक्स फाइल गर्न अन्यौल हुनेहरुले

खसोखास अब ११ बर्षमा: ट्वाबलोइड, म्यागाजिनहुँदै डिजिटलसम्म

न्युयोर्कबाट प्रकाशित हुँदै आइरहेको खसोखास ११ बर्षमा प्रवेश गरेको छ । खसोखास सन् २०१२ को जनवरी १५ देखि साप्ताहिक रुपमा प्रकाशन आरम्भ भएको थियो । सन् २०१३ को मे ३

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com