जानकारी

बूढानीलकण्ठमा श्रीमद्भागवत् महापुराण

बूढानीलकण्ठ नगरपालिका–१३ स्थित बूढानीलकण्ठ मन्दिरमा यही कात्तिक २० देखि २६ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बूढानीलकण्ठ विद्याश्रमलाई सहयोगार्थ हरेक वर्षजस्तै यस वर्ष पनि हरिबोधनी एकादशीको

छठ पर्वको मुख्य विधि शुरू हुँदै

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय

एमबिबिएस बिडिएस तहको नयाँ शुल्क निर्धारण, शुल्क वृद्धि भयो

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको छ । आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिक सत्र २०७६-७७ का लागि चिकित्सा शिक्षाको स्नातक

महानगरीय ट्राफिक प्रहरीको अनुरोध

चीनका राष्ट्रपति सी चिनफिङको नेपालको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । महाशाखाले यही असोज २५ र २६

नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल गरिने

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज यहाँ आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा

सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई

सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै

शिकागोमा भ्रमण बर्ष प्रवर्धनात्मक कार्यक्रम हुने

नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा देश विदेशमा कार्यक्रमहरु आयोजना भैरहेका छन् यसैक्रममा एसोसिएसन अफ नेप्लिज इन मिडवेष्ट (एन्मा) को आयोजनामा सेप्टेम्बर २९ तारिख शिकागोमा पर्यटन प्रवर्धन बिशेष कार्यक्रम हुने

खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदै

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा आज

गैर कानूनीरुपमा ई–सेवामार्फत टिकट बिक्री गरे कारवाही हुने

ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता नगराइ गैर कानूनीरुपमा ई–सेवामार्फत हवाई टिकट काट्ने काम भएको भन्दै ५ नं प्रदेश सरकारले तत्काल त्यसलाई रोक्न सूचना जारी गरेको छ । प्रदेश सरकारले ई–सेवामार्फत

नेपाली चलचित्र छिरिङ अव अमेरिका को न्यूयोर्क मा प्रदर्शन हुँदै

बेग्लै सोच र बेग्लै धारको मनमोहक नेपाली कथानक चलचित्र छिरिङ अव अमेरिका को न्यूयोर्क प्रदर्शन हुने भएको छ। वाइज इन्टरटेन्टमेण्ट ले उक्त कार्यक्रम को ब्यबस्था गरे को कुरा वाइज इन्टरटेन्टमेण्ट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com