अमेरिकामा दुर्घटनामा गम्भीर घाइते नेपाली महिला रबिना पौडेललाई सहयोग गर्न गोफन्डमी अकाउन्ट सुरु गरिएको छ। पौडेल कनेक्टिकट राज्यको वेस्ट हेभनमा भएको दुर्घटनामा गम्भीर घाइते भई अस्पताल भर्ना भएकी छन्। गण्डकी
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन ९कोप–२९०लाई आज सम्बोधन गर्दै हुनुहुन्छ । विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको
न्युयोर्क राज्य सांसदमा नेपाली अमेरिकन सांसद सराहना श्रेष्ठ दोश्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । न्युयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ बाट उमेदवार बनेकी श्रेष्ठ दोश्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्
अमेरिकाको राष्ट्रपति चुनावमा झण्डै १ लाख नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् जसमध्ये झण्डै ३० हजारले अमेरिकी राष्ट्रपति चुनावमा पहिलोपटक मतदानका लागि योग्य रहेका छन् । अमेरिकी सरकारको
अमेरिकाको केन्टकीमा क्यान्सरसँग जुध्दै आएका पत्रकार रजेन्द्र केसीको निधन भएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय केसी केही समयदेखि अमेरिकामा मेटास्टेटिक मेलिग्नेनछ प्यान्क्रियाटिक क्यान्सरसँग जुध्दै आएका थिए । करिब
अमेरिकाको पेन्सिलभेनिया राज्यले दिपावली अर्थात् दिवालीलाई राज्यस्तरीय चाडका रुपमा घोषणा गरेको छ । गभर्नर जश शापिरोले द्विदलीय विधेयकमा हस्ताक्षर गरेपछि दीपावली अब राज्यस्तरीय चाड भएको छ । दीपावलीको अव राज्य
गुल्मीबाट टेक्सासको ड्यालस वरपर बस्ने गुल्मेलीहरुले दशैंको अवशरमा सराय नाँच प्रस्तुत गरेका छन्। दशैंमा गुल्मीका विभिन्न देवी मन्दिरहरुमा टिकाको दिनबाट पुर्णिमासम्म हुने सराय नाच पन्चेबाजा सहित आईतबार ड्यालासमा प्रस्तुत गरिएको
अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा मतदान प्रक्रियासम्बन्धी भ्रमले पेन्सिलभेनियाका केही नेपाली अमेरिकन मतदाताहरू निरुत्साहित देखिएका छन् । समुदायमा उत्साह र उदासिनताको मिश्रण देखिए पनि कैयन व्यक्ति चुनावी प्रक्रियामा भाग लिन
अमेरिकाको न्युयोर्कबाट नेपाली समुदायका लागि संचालित सामुदायिक संचारमाध्यम खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ । स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ
अष्ट्रेलियामा रहेका हिन्दु नेपालीहरुले बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गरेर दशैं मनाएका छन् ।
KHASOKHAS