कोरोना भाइरस संक्रमणका कारण महिनौंदेखी अमेरिकामै रोकिएका नेपाली नागरिकहरुले देश फर्किन पाउनुपर्ने भन्दै सरकारसंग आग्रह गरेका छन् । बिभिन्न भिषामा अमेरिका आई यहीँ थुनिएका नेपाली नागरिकहरुले नेपाल सरकारसंग आवश्यक पहल
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्ल (प्रकाश) को कोरोना संक्रमणका कारण बुधबार विहान मृत्यु भयो । न्यूयोर्क उडसाइडमा उनी बस्दै आएको अपार्टमेन्टमा मल्लको मृत्युपछि विभिन्न प्रश्नहरु उब्जिए ।
परराष्ट्र मन्त्रालयले विभिन्न २० देशमा रहेका २ सयभन्दा बढी नेपाली नागरिकमा कोराेना भाइरसको संक्रमण भएको जनाएको छ। सबैभन्दा धेरै अमेरिकरामा रहेका नेपालीमा ६० जनाभन्दा बढी कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले
अमेरिकाका उच्च पदस्थ राजनीतिज्ञहरु माझ प्रभावशाली व्यक्तित्व ८९ बर्षका प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन भएको छ । उहाँको आज विहान ११ बजे आफ्नै निवासमा निधन भएको त्यहाँबाट मेदिनी अधिकारीले
कोरोना भाइरसको संक्रमणले बेलायतमा थप एक जना नेपालीको मृत्यु भएको छ । यो समाचार त्यहाँबाट प्रकाशित हुने नेपाली लिंकले प्रकाशित गरेको छ । ६५ वर्ष उमेरका ‘हट्टाकट्टा’ देखिने भूपू गोर्खा
कोरोनाभाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा गरी १४ नेपालीको मृत्यु भएको हो
– विष्णुप्रसाद पौडेल बिरामीहरूको उपचार गर्नु नर्सहरूको पेसा नै तर यती बेला भने नर्सहरू आफ्नो घर परिवारलाई जोखिमा राख्दै कोरोनासँग लड्दै बिरामीहरूको सेवामा दिन रात खटिएका छन् । विश्व भरी
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा शनिबार बिहान थप एक जना भूपू गोर्खा सैनिकको निधन भएको छ । आर्मी नम्बर २११३२९०६ का ‘क्विन्स गोर्खा सिग्नल्स’ का ‘स्टाफ सार्जेन्ट’ ८६ वर्षीय बहादुर मल्लको
कोरोनाको महामारीका कारण भय, त्रास र कष्टकर जिवन जिई रहेका विश्वभरका नेपालीहरुको अवस्था बुझ्न नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समितिका अध्यक्षहरुले अनलाईन भिडियो कन्फ्रेन्स बैठक सम्पन्न गरेको छन् । बैठकमा जनसम्पर्क
नातीको विहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । गत फेब्रुअरी महिनाको २६ तारिख लण्डन आइपुगेका बाग्लुंग जिल्लाको बाग्लुंग नरपालिका- १२, अमलाचौरका ७५ वर्षीय
KHASOKHAS