टेक्सास । अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध अभियान चलाउने हेम सरिता पाठक फाउण्डेसनले भ्रष्टाचारविरुद्ध विश्वव्यापी कविता प्रतियोगिता आह्वान गरेको छ । भ्रष्टाचारविरुद्ध उत्कृष्ट कविता, पत्रकारिता र गितहरुलाई पुरस्कार दिंदै आएको
कोरोना भाइरसको महामारीका कारण अमेरिकामा रोकिएका नेपालीहरुको संख्या २२२ पुगेको छ । बिभिन्न भिषामा अमेरिका आई यहीँ रोकिएकाहरुको अहिले पोखरामा प्रधान कार्यलय रहेको बतास अर्गनाइजेशनले बिवरण संकलन गरिरहेको छ ।
प्रवासी नेपाली एकता मञ्च अमेरिकाले कोरोना भाइरसका कारण बिभिन्न देशमा रोकिएका नेपाली नागरिकहरुलाई देश फिर्ता लैजाने पहल थाल्न सरकारसंग बिशेष आग्रह गरेको छ । मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै
नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले फुटको चरणमा रहेको नेकपासंग सरकारमा जानेगरी पार्टीले सहकार्य गर्न नहुने स्पष्ट पारेका छन् । विश्वभरका कांग्रेस कार्यकताहरुलाई भिडियो कल मार्फत सम्बोधन गर्दै नेता
अमेरिकाम रहेको युनाइटेड नेपलिज स्टुडेन्ट युनियन अन्सोले अमेरिकामा एफ वान भिसामा रहेका र समस्यामा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोगका लागि तथ्यांक संकलन सुरु गरेको छ । कोरोनाको महामारीका बेलामा सहयोग आवश्यक
न्युयोर्कको ब्रुकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत रायन लाम्गादे कोरोनालाई जीतेपछि काममा फर्किएका छन् । मार्चको अन्तिमसातादेखि कोरोनाले थलिएका उनी अप्रिलको दोश्रोसाता पूर्णरुपमा
कोरोना भाइरस संक्रमणका कारण अमेरिकामै रोकिएर नेपाल फर्किन पाउनु पर्ने माग राख्ने नेपालीहरुको संख्या दुईसय पुगेको छ । पोखरामा प्रधान कार्यलय रहेको बतास अर्गनाइजेशनले अहिले बिभिन्न भिषामा अमेरिका आई यहीँ
कोरोना संक्रमणबाट ज्यान गुमाएका न्युयोर्कका एकजना नेपालीको शव शुक्रबार दाहसंस्कार गर्ने तय भएको थियो । तर परिवारको सहमति विना नै अरुले दाहसंस्कार गर्न लागेको भन्दै उक्त शवको दाहसंस्कार रोकिएको छ
न्युयोर्कमा कोरोना संक्रमणबाट ज्यान गुमाएका नेपाली पवन मल्लका नेपालमा रहेका दुई छोरीहरुलाई सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । झण्डै तीनसातादेखि बिरामी मल्लको हिजो विहान बस्दै आएको अपार्टमेन्टमा
कोरोना भाइरस संक्रमणका कारण महिनौंदेखी अमेरिकामै रोकिएका नेपाली नागरिकहरुले देश फर्किन पाउनुपर्ने भन्दै सरकारसंग आग्रह गरेका छन् । बिभिन्न भिषामा अमेरिका आई यहीँ थुनिएका नेपाली नागरिकहरुले नेपाल सरकारसंग आवश्यक पहल
KHASOKHAS