कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको निधन भएको छ । बेलायतको ननिटन क्षेत्रमा बस्दै आएका ५६ वर्षीय पूर्व गोर्खा मेखबहादुर गुरुङको बुधबार निधन भएको हो । यो समाचार त्यहाँबाट
– न्यूजर्सी एनआरएनए न्यूजर्सी च्याप्टरको पहलमा एनआरएनए एन.सी.सी को सहयोगमा न्यूजर्सी राज्यमा ४८ जना नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ । न्यूजर्सी च्याप्टरका अध्यक्ष समर बूढाथोकीका अनुसार ग्रोसरी, मेडिसिन, मास्क,
बेलायतमा तीनसाताको अन्तरालमा ५ जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या ५ पुगेको छ । विगत केहि दिनदेखि आइसोलेसनमा रहेका उनी
हामी नेपाली ग्लोबलका तर्फबाट न्युयोर्कको नेपाली समुदायलाई १ हजार थान मास्क प्रदान गरिएको छ । उपाध्यक्ष नवराज केसीमार्फत उक्त मास्क न्युयोर्कको नेपाली समुदायलाई प्रदान गरिएको हो । केसीले नेपाली जनसम्पर्क
अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खगेन्द्र क्षेत्री लगातार छैटौं पटक सुपर लयरमा पर्न सफल हुनुभएको छ । सन् १९८७ देखी अमेरिकामा बार लाईसेन्स प्राप्त गरेका अधिवक्ता क्षेत्रीलाई वकिलहरुको
कोरोनाबाट विभिन्न किसिमले प्रभावित नेपाली समुदायलाई परामर्श र सहयोगको आवश्यकता पर्ने भएकोले सहयोग गर्न चाहने विभिन्न पेशा व्यवसायीहरूलाई आफ्नो विवरण पेश गर्न न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासले आग्रह गरेको छ ।
कोरोना भाइरसको महामारीपछि न्युयोर्कमा हिन्दु पण्डितहरुले अनलाइनबाटै पूजापाठ गराउन सुरु गरेका छन् । न्युयोर्कको रिजउडमा बस्दै आएका चर्चित नेपाली पण्डित उद्धव शास्त्रीले मार्च २० देखि यता ७ जनाको पूजापाठ गराइसकेको
चार्टड विमानमार्फत नेपालबाट अमेरिका आएका नेपाली अमेरिकनहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले नेपालमा रहेका अमेरिकनहरुलाई विमान चार्टड गरेर अमेरिका ल्याउनमा पहल गर्ने अमेरिकी दूतावास काठमाडौंको खुलेर प्रशंसा गरेका छन्
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले न्युयोर्कमा नेपालीहरुको असामयिक निधन भएकोमा दिवंगतहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारहरुमा समवेदना व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय
विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा
KHASOKHAS