नेपालबाहिरको नेपाल

विदेशमा नेपालीको एउटै पहिचान ‘नेपाली’

न्युयोर्कमा रहेका नेपाली महावाणिज्यदूतावासमा कार्यरत वाणिज्यदूत गणेश अधिकारीले विदेशमा नेपालीको एउटै पहिचान नेपालीमात्र रहेको र त्यही पहिचान कायम गर्नका लागि उक्त देशको कानुनको पालना गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

स्पेन नेपाली एकता समाजले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझायो

बार्सीलोना / स्पेन नेपाली एकता समाजले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ । जेनेभाको एक कार्यक्रममा भाग लिन स्वीजरल्याण्ड जाने क्रममा स्पेनको बार्सिलोलामा आयोजित एक अन्तरक्रियामा सहभागी मन्त्री

७० करोड टेप प्रकरणबारे गम्भीर छानविन र अनुसन्धान गर्न प्रवासी नेपाली एकता मंच अमेरिकाको माग

प्रवासी नेपाली एकता मंच अमेरिकाले ७० करोड टेप प्रकरणबारे गम्भीर छानविन र अनुसन्धान गर्न माग गरेको छ । संयोजक टेक गुरुङले वक्तब्य जारी गर्दै यस विषयमा गम्भीरता पुर्वक निस्पक्ष छानविन

अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृत्यु

ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृत्यु भएको छ । उनी दुई वर्षअघि अध्ययनका लागि अष्ट्रेलिया आएकी हुन् । ब्रेन ट्युमरको समस्या देखिएर त्यसको उपचारका क्रममा

पार्कर खेलाडी दिनेश सुनारले शनिबार न्युयोर्कमा पाँचौं विश्वरेकर्डको प्रयास गर्ने

नेपाली पार्कर खेलाडी दिनेश सुनारले फरबरी २२ शनिबार न्युयोर्कमा पाँचौं विश्वरेकर्डको प्रयास गर्ने भएका छन् । चौथो विश्वरेकर्डको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा नै उनले पाँचौं विश्वरेकर्डको प्रयास गर्नेछन् । उनले ‘मस्ट

टेक्सासको अस्टिनमा ३९ बर्षका थल बहादुरको मस्तिस्क रक्तश्राव, सहयोगको अपिल

अमेरिका टेक्सासको अस्टिनमा बस्दै आएका ३९ बर्षका थल बहादुर बुढाको मस्तिस्क रक्तश्राबका कारण गम्भिर अवस्थामा उपचार भइरहेको छ । उनको डेल सेटोन मेडिकल सेन्टरमा उपचार भईरहेको छ । उपचार असाध्यै

अमेरिकामा दुई ‘प्रवासी नेपाली एकता मञ्च’, एउटामा तोक्यो नेकपाले नेतृत्व, अर्को ‘स्वतन्त्र’

अमेरिकामा दुईवटा प्रवासी नेपाली एकता मञ्च बनेपछि यहाँ रहेका नेकपा समर्थकहरुमा विभाजन देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न देशहरुमा संगठनात्मक एकता गरी प्रवासी नेपाली एकता मञ्च गठन गर्ने

अष्ट्रेलियामा अध्ययनरत नेपाली युवतीमाथि छुरा प्रहार

अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा एकजना नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । अष्ट्रेलियामा अध्ययनका लागि गएकी धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको हो । स्थानीय भाइव कलेजमा आइटीमा

शिकागोका रेष्टुरेण्टमा नेपाल लेखेको टिसर्ट लगाउँदै ग्राहकलाई नेपाल भ्रमणको निम्ता

नेपाल भ्रमणको प्रवद्र्धन गर्न शिकागोमा सामाजिक व्यक्तित्व बाला घिमिरेबाट संचालित रेष्टुरेण्टमा सबै कर्मचारीहरुले नेपाल लेखेका टिसर्ट लगाएका छन् । एसोसिएसन अफ नेपलिज इन मिड वेष्ट अमेरिकाले औपचारिक रुपमा नेपाल भ्रमणबर्षको

एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्षबाट पत्रकारमाथि कुटपिट, थापाबिरुद्ध प्रहरीमा उजुरी

गैरआवासीय नेपाली संघ एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले आफूलाई कुटपिट गरेको पोर्चुगलस्थित सकृय पत्रकार सबिन धिताल ‘प्रविन’ले दावी गरेका छन् । राजधानी लिस्बोनमा आइतवार सम्पन्न एक कन्सर्टको रिपोटिगं गर्न

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com