नेपालबाहिरको नेपाल

न्युयोर्क कोरोनामा गाडीको ठक्करबाट नेपाली बालकको मृत्यु

न्युयोर्कको कोरोनामा गाडीको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ । मंगलबारविहान स्कुल जाँदै गर्दा बच्चा र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि घाइते आमाछोरालाई

फिफ्ना अमेरिकाद्धारा शुभकामना, सैद्धान्तिक कामका साथसाथ मानवीय सहयोग तीब्र पार्ने

आदिवासी जनजाति महासंघ (फिफ्ना) अमेरिकाले नयाँवर्ष २०२० र आदिवासी जनजातिहरुको राष्ट्रिय चाडपर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जनवरी ४ मा न्युयोर्कमा आोजित उक्त

अमेरिकामा सिँढीबाट लडेका नेपाली विद्यार्थीको मृत्यु, अन्त्येष्टीका लागि आर्थिक संकलन

अमेरिकामा सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका नेपाली विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको म्यासाचुसेट्समा बस्दै आएका रौतहटका २२ वर्षीय हिमाल तिमल्सिनाको उपचारका क्रममा मृत्यु भएको हो । गत सोमबार

अमेरिकामा ४ प्रकारका नेपाली : हाई प्रोफाइल ठान्नेदेखि आइडेन्टिटी क्राइसिस हुनेसम्म

मिलन कुमार शाही नेपालीहरु अमेरिकामा कसरी बसेका छन त ? संघ-संस्था किन खोलिन्छन ? आखिरमा जे, जसरी, जति र जुनसुकै संघसंस्था खुले पनि तिनीहरुको मुख्य उद्देश्य भनेको नेपाल र नेपालीको

तमु परिवार न्युयोर्क ले ‘तमुल्होसार’ पर्व मनायो

सदा झैं यस वर्ष पनि तमु परिवार न्युयोर्क  ‘तमुल्होसार’पर्वधूमधाम संग मनाएको छ । न्युयोर्क,न्युजर्सी लगायत विभिन्नशहरका बाट आएका गुरुङ समुदायले आफ्नो भेषभुषामासजिएर पर्वलाई मनाएका छन । तमु परिवार का कार्यकारी

प्रधानमन्त्रीलाई नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको ज्ञापन पत्र

दीपक परियार / नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले सबै समुदाय तथा क्षेत्रको पर्वहरूलाई राष्ट्रिय मान्यता दिँदै सार्वजनिक विदा नदिएको

अमेरिकामा उधौली, जाँडले विधिवत पितृ पूजा

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका केन्द्रीय समितीको संयोजनमा न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा न्यु हेम्प्शायर राज्यमा भब्य रुपमा किरात राई हरुको चाड उधौली संगै यलम्बर नाइट सम्पन्न गरेको छ ।

अमेरिकामा लवकुमारको गीति संग्रह ‘मायाको घर’ एक दर्जन कलाकर्मीद्वारा बिमोचन

प्लस ९७७ डट नेटको आयोजनामा  मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को बिमोचन गरिएको छ । उक्त कार्यक्रममा उपस्थित कलाकारहरुले सयुक्त रुपमा उक्त गीती सङ्रहको

नेपालमा हवाई सेवा सञ्चालन गर्न बहराईन सकारात्मक

बहराईन/ बहराईनले नेपालसंग सिधा हवाई सेवा सञ्चालन गर्न चासो देखाएको छ । बहराईनका उद्योग वाणिज्य एवं पर्यटनमन्त्री जायद विन रसिद अल जायनीले नेपालसंग सिधा हवाई सञ्जाल विस्तार गर्न अनिवार्य भएको

अमेरिकामा कुर्सीमा अल्झेर लडेका २३ बर्षका नेपाली विद्यार्थी पक्षघातको अवस्थामा, सहयोगको अपिल

अमेरिकामा कोठामा रहेको कुर्सीमा अल्झिएर लड्दा पक्षघातको अवस्थामा पुगेका एक युवालाई सहयोगको अपिल गरिएको छ । कनेक्टिकट निवासी काठमाडौ कपनका २३ बर्षका सुरज खड्का आफ्नै कोठामा कुर्सीमा अल्झिएर लडेका थिए

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com