पोर्चुगलमा पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । श्रीमती र छोराछोरीसहित उनी पोर्चुगलमा नै बस्दै आएका थिए । मृतक थापाको हृदयघातका कारण निधन भएको
नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठलाई अमेरिकामा ४ वटा पदक प्राप्त भएको छ । १४ बर्ष मुनिको प्रतियोगितामा श्रेष्ठले अमेरिकाको फ्लोरिडा राज्यमा संचालन भएको अन्तर्राष्ट्रिय टेनिस
विजय थापा नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले बिरोधमा व्हाइट हाउस देखि डिसी स्थित भारतीय राजदुताबास सम्म बिशाल बिरोध जुलूस प्रदर्शन भव्यताको साथ
एकसय मिलियन अष्ट्रेलियन डलर मनी लण्डरिंगको अभियोगमा पक्राउ परेका नेपाली धरौटीमा रिहा भएका छन् । गत जुलाईमा पक्राउ परेका विपिन थापाले अब जेलबाहिर रहेर मुद्दा लड्न पाउने भएका छन् ।
१७२ पटक रक्तदान गरिसकेका नेपाली रक्तदाता अर्जुन मैनालीको सम्मानमा अमेरिकी टाउनले विश्व रक्तदाता अर्जुन मैनाली दिवस घोषणा गरेको छ । न्युयोर्कको ओएस्टर बे टाउनले सन् २०१९ डिसेम्बर २२ लाई अर्जुन
प्राध्यायक डाक्टर खगेन्द्र लुइटेलले अमेरिकामा नेपालीहरुको चुर्क्याइँ गर्ने प्रवृत्ति विगतको तुलनामा अझ बढेको टिप्पणी गर्नुभएको छ । केहीदिन अगाडि अमेरिकाको भ्रमणमा आउनुभएका उहाँले खसोखाससँगको कुराकानीमा भन्नुभयो – ‘चुर्क्याइँको मात्रा घट्नुपर्ने
वासिङ्गटन डीसी । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन्
अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । गत सोमवार आफ्नै निवासमा मृत अवस्थामा भेटिएका ती युवा नेपालको तनहूँका दीपेन्द्र खनाल रहेको खुलासा भएको छ । खनाल आफ्नो
– विजय थापा १ , बिरोध जुलुस हुने कार्यक्रम स्थल व्हाइट हाउस अगाडिको सडक मर्मत संभारको काम चलिरहेको र उक्त दिन अन्य कार्यक्रमहरुलाई स्थान उपलब्ध गराई सकिएकोले डिसेम्बर १५ आईतबारका
नेपालको भुमि अतिक्रमण बिरुद्ध अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित भारतीय राजदुतावासमा एनआरएनए अमेरिकाद्वारा बिरोध पत्र पेश गरेको छ । भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक र
KHASOKHAS