भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमणकोबिरुद्ध एनआरएनए आईसीसीका तर्फबाट राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा ज्ञापनपत्र बुझाइएको छ । एनआरएनए आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको टोलीले संयुक्त राष्ट्रसघंका महासचिव एन्टोनियो गुटिरेजको कार्यकारी कार्यालयमा
अष्ट्रेलियाको सिड्नीबाट १९ बर्षकी नेपाली विद्यार्थी बेपत्ता भएको जनाइएको छ । सिड्नीमा बसोबास गर्दै आएकी नवीना महत गत शनिबारबाट बेपत्ता भएकी हुन् । उनी परिवार र साथीहरुको सम्पर्कमा नभएपछि खोजीका
– हरिकृष्ण पन्थी भारतले सार्वजनिक गरेको नयाँ नक्सा र भारतीय सिमा अतिक्रमणबिरुद्ध पोर्चुगलमा रहेका नेपालीहरुले लिस्वनमा रहेको भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छन् । गो ब्याक ईन्डिया लेखेका प्ले
युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभीपी च्याप्टरले उधौली कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको उक्त उधौली कार्यक्रमा अध्यक्ष राईले कार्यक्रम गर्नुको मुल उद्धेश्य,
– विजय थापा कालापानीमा भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध अमेरिका भरका नेपालीहरु डिसीमा जम्मा भै सशक्त बिरोध जुलूस प्रदर्शन गर्ने उद्धेश्यसाथ तिब्र गतिमा अगाडी बढी रहेको आयोजकले जनाएको छ ।
प्राध्यायक डाक्टर खगेन्द्र लुईंटेलले अमेरिकामा नेपालीहरुको चुर्क्याईं गर्ने प्रवृत्ति विगतको तुलनामा अझ बढेको टिप्पणी गर्नुभएको छ । केहीदिन अगाडि अमेरिकाको भ्रमणमा आउनुभएका उहाँले खसोखाससँगको कुराकानीमा भन्नुभयो – ‘चुर्क्याईंको मात्रा घट्नुपर्ने
मस्ट वाण्टेड सुचीमा रहेका २ जना नेपालीहरुलाई अमेरिकाले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन । ३७ बर्षीय उमेश सापकोटा यौन दुब्र्यबहारको आरोप लागेका व्यक्ति हुन् । उनी लामो समयदेखि फरार
नेपाली मुलकी फुटबलर अस्मिता आले इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्ध भएर आफ्नो फुटबल यात्रा सुरु गरेकी छन् । पूर्व गोर्खा सैनिक अमृत आलेकी छोरी अस्मिताको पुख्यौली घर तनँहु
अष्ट्रेलियाको एडिलेडमा बस्दै आएका एकजना २५ वर्षीय नेपाली युवालाई पूर्व प्रेमिकासँगका नांगा तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ती युवालाई बुधबार अष्ट्रेलियन फेडलर पुलिस एएफपीले
– हरिकृष्ण पन्थी / पोर्चुगल पोर्चुगलको सडकमा सुत्ने दुईजना युवाको समाचारको विषयलाई लिएर एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले वक्तव्य जारी गरेपछि युरोपका पत्रकारहरुले त्यसको प्रतिरोध गरिरहेका छन् । नेपाल पत्रकार
KHASOKHAS