नेपालबाहिरको नेपाल

अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतीय अतिक्रमणबिरुद्ध जुलूस निकाल्ने

– विजय थापा अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् । भारतको चौतर्फी व्यापक बिरोध

अष्ट्रेलियामा नेपाली दम्पत्तिबीच चक्कु हानाहान, क्रिकेटर श्रीमानको मृत्यु, श्रीमति प्रहरी हिराशतमा

अष्ट्रेलियामा श्रीमतीले धारिलो हतियार प्रहार गर्दा मृत्यु भएका ३४ बर्षीय नेपाली नेपाली क्रिकेट खेलाडी ३४ बर्षका सन्तोष गौतम रहेको खुलेको छ । उनकी श्रीमती ३४ बर्षकै नुमा गौतमले धारिलो हतियार

अमेरिकाज गट ट्यालेण्टको अडिशन राउण्डमा दिनेशले देखाए प्रस्तुती, प्रोड्युसर टिमबाट प्रशंसा

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तीनपटक पटक नाम लेखाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाज गट ट्यालेण्टको अडिशनको पहिलो राउण्डमा आफ्नो प्रस्तुती देखाएका छन् । ब्यालेन्स ग्रुपको सहकार्यमा नेपालकै

अष्ट्रेलियामा नेपाली दम्पत्तिबीच हानाहान, रुपन्देहीका सन्तोष गौतमको मृत्यु, श्रीमती हिराशतमा

अष्ट्रेलियामा नेपाली दम्पत्तिबीच हानाहान हुँदा श्रीमानको मृत्यु भएको छ । उनीहरुबीच शनिबार बेलुका झगडापछि हानाहान भएको जनाइएको छ । ग्रान्सभिलको घरबाट फोन आएपछि बेलुका साढे ७ बजे प्रहरी घटनास्थलमा पुगेको

अमेरिकाको थ्यांक्सगिभिङ परेडमा पहिलोपटक यसरी झल्काइयो नेपाल (१८ तस्वीर)

अमेरिकाको थ्यांक्सगिभिङ परेडमा पहिलोपटक नेपालको झण्डा फहराइएको छ । आज मेरिल्याण्ड राज्यको सिल्भरस्प्रीङमा आयोजित थ्यांक्सगिभिङ परेडमा नेपालको झण्डा फहराउँदै नेपालीहरुले सहभागिता जनाएका छन् । मोन्टगोमरी काउन्टीले आयोजना गरेको अष्टलक्ष्मी र

४ र ५ बर्षका प्रहरी नायब निरीक्षकहरु सनसाइन र सन्निभा !

नेपाल प्रहरीले शान्ति सुरक्षामा गरेको योगदानप्रति सम्मान व्यक्त गर्न अमेरिकामा दुई नेपाली बालिकाले सईको युनिफर्म लगाएका छन् । अमेरिकाको टेक्सास निवासी पत्रकार सूर्य थापाका दुई छोरीहरु सनसाइन थापा र सन्निभा

यस्तो छ नेपाली कला संस्कृतिसहित प्रदर्शनको तयारी

अमेरिकाको थ्यांक्सगिभिङ परेडमा पहिलोपटक नेपालको झण्डा फहराइने भएको छ । आज शनिबार मेरिल्याण्ड राज्यको सिल्भरस्प्रीङमा हुने थ्यांक्सगिभिङ परेडमा नेपालको झण्डा फहराउँदै नेपालीहरुले सहभागिता जनाउने भएका छन् । त्यसका लागि तयारी

झण्डा, लाखे, स्वस्तीवाचनसहित अमेरिकाको थ्यांक्सगिभिङ परेडमा सहभागी हुँदै नेपाली

अमेरिकाको थ्यांक्सगिभिङ परेडमा पहिलोपटक नेपालको झण्डा फहराइने भएको छ । नोभेम्बर २३ तारिख शनिबार मेरिल्याण्ड राज्यको सिल्भरस्प्रीङमा हुने थ्यांक्सगिभिङ परेडमा नेपालको झण्डा फहराउँदै नेपालीहरुले सहभागिता जनाउने भएका छन् । त्यसका

वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्कमा भोलि, आइपुगे नेपाली कलाकारहरु

वल्र्ड कनेक्सन युएसए इन्क र फेदर क्रियशन प्रालि नेपालको आयोजनामा भोलि न्युयोर्कमा वल्र्ड नेपाली म्युजिक अवार्ड हुने भएको छ । नेपाली संगीतलाई संरक्षण गरौं, अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन गरौं भन्ने नाराका

राप्रपा अध्यक्ष थापा अमेरिकामा, प्रवासी नेपाली एकता समाजको अधिवेशन उदघाटन गर्ने

विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा त्यहाँको विभिन्न शहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन् । अध्यक्ष थापाबाट डिसेम्बर १ मा पार्टीको प्रवासी नेपाली एकता समाज

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com