अमेरिकाको टेक्सासमा बन्दुकको शिकार बनेका नेपाली प्रज्ववल कर्णलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपलिज हेरिटेज युनियनको पहलमा गो फन्ड मी मार्फत उठेको रकम हस्तान्तरण गरिएको हो । संस्थाका कार्यकारी
मातृभूमि नेपालले माओवादी द्वन्दकालमा ब्यहोरेको हिंसा र विद्रोही पक्षद्वारा अभिभावक गुमाएका बाल बालिकाहरुलाई आश्रय दिने सामाजिक अभियन्ता राजन विश्वकर्माले स्थापना गर्नु भएको डेभिड राजन मेमोरियल अन्तराष्ट्रिय विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहयोगार्थ
अमेरिकामा रहेका नेपालीहरुले पनि जनै फेरेर र डोरो लगाएर रक्षाबन्धन तथा जनैपूर्णिमा मनाएका छन् । न्युयोर्कमा रहेको रिजउड दुर्गा मन्दिरमा रक्षाबन्धनका अवशरमा रक्षाबन्धन पूजन तथा धारण कार्यक्रम समेत राखिएको छ
कस्केली समाज अमेरिकाको संयोजकमा न्यूजर्सी निवासी श्री पराजुली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको कस्केलीहरुको बैठकले सामाजिक कार्यमा सक्रिय कास्की सिद्ध गाविसमा जन्मिएका पराजुलीलाई संयोजकमा चयन गरेको हो ।
दयाहाङ राई अभिनित ‘आप्पा’ नेपाली चलचित्र नेपालसँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन भइ सकेको छ। दर्शक हरु बाट निकै राम्रो प्रतिकृया आएको हिट चलचित्र “आप्पा” अब यही अगस्ट
क्यालिफोर्नियामा बस्दै आएका नेपाली युवाको समुहले घरेलु हिंशाबिरुद्धको बृत्तचित्र बनाउने भएका छन् । लैगिक र घरेलु हिंसा विरुद्ध जनचेतना जगाउन बृत्तचित्र बनाउन लागेको डोल्मा लामाले जानकारी दिनुभयो । बृत्तचित्रको छायांकन
नेपालको प्रदेश नम्बर ३ का सदस्यहरु बिशाल खडका र आंगडेन्डी लामाको न्युयोर्कमा स्वागत गरिएको छ । प्रवासी नेपाली एकता मंच अमेरिकाको उत्तरपूर्वी क्षेत्रिय कमिटिको आयोजनामा स्वागत तथा अन्तरकृया गरिएको हो
दुईजना नेपाली विद्यार्थीहरु समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको दुर्घटनाका चालक नेपाली विद्यार्थी सिड्नीबाट विमान चढेर भाग्न खोज्दा विमानस्थलबाटै पक्राउ परेका छन् । २२ बर्षका चालक सागर भट्टराई घटनाबारे
नेपालको काभ्रे जिल्लाबाट न्युयोर्क र आसपासमा बसोबास गर्नेहरु संगठीत भएका छन् । आपसी जान पहिचान, दुख सुख तथा चाडपर्बहरूमा भेटघाट गर्दै प्रवासमा समेत गाउँ ठाउँमा बसे जस्तै समाज निर्माणमा जुटेको
भरत प्रधान/ पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र
KHASOKHAS