आइतबार न्युयोर्कमा नेपाल डे परेडमा न्युयोर्क र आसपासका क्षेत्रका नेपालीहरु सहभागी भए । उक्त परेडमा पुगेका युवराज भट्टराईले खसोखासका लागि खिचेका केही तस्वीरहरु ।
युनाईटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभिपी च्याप्टरले मेरिल्याण्डमा भव्यरुपमा साकेला मनाएको छ । डिएमभीपी च्याप्टरका सभापति प्रकाश राईको सभापतित्वमा सम्पन्न साकेला कार्यक्रममा सभापति राईले राईहरुको संस्कार र संस्कृतिको संरक्षण
नेपालको चर्चित ऐतिहासिक घटना नालापानीको युद्धमा आधारित बृत्तचित्र नालापानीको कथा न्युयोर्कमा देखाइएको छ । नेपालको सैनिक इतिहासमा आधारित बृत्तचित्र क्वीन्स नेपलिज लायन्स क्लबको आयोजनामा देखाइएको हो । दिउसो ३ बजेदेखि
नेपालको चर्चित ऐतिहासिक घटना नालापानीको युद्धमा आधारित बृत्तचित्र नालापानीको कथा न्युयोर्कमा देखाइने भएको छ । नेपालको सैनिक इतिहासमा आधारित बृत्तचित्र क्वीन्स नेपलिज लायन्स क्लबको आयोजनामा देखाइन लागेको हो । ४
१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता अमेरिकाको मिशिगनमा हुने भएको छ । इस्टन मिशिगन युनिभर्सिटीमा सन् २०२० को मे १ र २ मा तेक्वान्दो प्रतियोगिता गर्न लागिएको हो ।
राष्ट्रिय गौरवको कार्यक्रम नेपाल डे परेड भव्य रुपमा सम्पन्न गर्नका लागि निमा शेर्पाको अध्यक्षतामा एक कार्यसमिति बनाइएको छ । न्यूयोर्कमा बिगत तिन बर्षदेखी आयोजना हुँदै आएको नेपाल डे परेड सम्पन्न
न्युयोर्कमा हुने नेपाल डे परेड बहिस्कार गर्न नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आग्रह गरेको छ । फिप्नाका अध्यक्ष मान बहादुर रानामगरले वक्तब्य जारी गर्दै व्यक्तिको नाममा छुटै कम्पनी दर्ता
हरेक वर्ष जस्तै यस वर्ष पनि युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाले अमेरिकाको बिभिन्न राज्यमा साकेला उभौली मनाउन बिभिन्न पूर्व तयारी गरेको छ । अर्गनाईजेशनका केन्द्रीय सभापति बिष्णु राईका अनुसार
विजय थापा अमेरिकाको भर्जिनियाको हर्नडन शहरमा पहिलो पटक आयोजना गरिएको नेप्लिज अमेरिकन हेरिटेज डे अर्थात् नेपाली अमेरिकन सम्पदा दिवस ऐतिहासिक रुपमा सम्पन्न भएको छ । उक्त दिवसमा नेपालका लागि पूर्व
कोलोराडो राज्यको बोल्डरमा आइतबार “नेपाल डे परेड २०७६” सम्पन्न भएको छ । रक्की माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा परेड सम्पन्न भएको हो । हेल्पिङ ह्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड”
KHASOKHAS