नेपालबाहिरको नेपाल

न्युयोर्कको रिजउडमा इन्दिरा पुडासैनी साढे २ बर्षदेखि अस्पतालको बेडमा, सहयोगको अपिल

न्युयोर्कको रिजउड निवासी इन्दिरा पुडासैनी झण्डै साढे २ बर्षदेखि बिरामी भएपछि रिजउड नेपाली समाजले सहयोगका जुटाउन अभियान सुरु गरेको छ । ४ बर्षको छोरीकी आमा पुडासैनीको साढे दुईबर्षदेखि किमोथेरापी लगायत

न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा पुष्प भट्टराई महावाणिज्यदूत, नेपाली संस्थाको विवरण आब्हान

न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासमा पुष्प भट्टराई महावाणिज्यदूत हुनुभएको छ । यसअगाडि उहाँ कार्यकारी महावाणिज्यदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो । महाबाणिज्यदूत मधु मरासिनी नेपाल फर्किसकेपछि खाली रहेको महाबाणिज्यदूतको पद अहिले भट्टराईले सम्हाल्नुभएको

रमेश र मन्जू ले ल्याए ! अमेरिकामा लामपाते सुरती !!

मीठो स्वर का धनि चर्चित लोकगायक रमेश परियार र मन्जू पून मगर ले भर्खरै लामपाते सुरती बाेलकाे लाेक दाेहाेरी गीत बजार मा ल्याएका छन। सर्जक खेम सेञ्चुरी लय, शब्द मा

नेपाली संघिय समाज अमेरिकामा दोश्रोपटक समिर महर्जन

नेपाली संघीय समाज अमेरिकाको दोस्रो महाधिबेशनले पुनः समिर महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।  महाधिबेशन २ चरणमा सम्पन्न गरिएको थियो । संघीय समाज फोरम नेपालका केन्द्रीय सदस्य डा.

काम गर्ने क्रममा आगोले पोलेर जापानमा नेपाली महिलाको निधन

कार्यस्थलमै भएको आगलागीमा परि गम्भिर घाइते भएकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ । नुवाकोट जिल्ला घर भई हाल जापानको युकीमा श्रीमानको साथमा बस्दै आइरहेकी ३१ बर्षिय सावित्री

सोमबारदेखि न्युयोर्कको रिजउडमा स्वस्थानीब्रत र कथा वाचन

सोमबारदेखि न्युयोर्कको रिजउडमा स्वस्थानी ब्रत र कथावाचन आरम्भ हुने भएको छ । बेलुकी ८ बजेदेखि १० बजेसम्म स्वस्थानीब्रत र कथावाचन एकमहिनासम्म संचालन हुनेछ । न्युयोर्कको रिजउडमा रहेको दुर्गा मन्दिरमा स्वस्थानी

तरुल, चाकु, तिलको लड्डु, सेलरोटी खाँदै न्यूयोर्कमा मनाइयो येले संवत्

– दिवस कोयू  अमेरिकामा बसोबास गर्ने किरात राईहरुले सामूहिक रुपमा किरात येले संवत् ५०७९ मनाएका छन् । किरात राई सोसाईटी अफ अमेरिका न्यर्योक च्यापटरको आयोजनमा येले संवत् ५०७९ मनाइएको हो

सामाजिक अगुवा भन्छन् – ‘समाचार आएन’, संचारकर्मी भन्छन् – ‘संचारगृहलाई सहयोग गरेको खै ?’

आइतवार न्यूयोर्कमा जम्मा भएका पत्रकार, संचारकर्मी र समुदायका अगुवाहरुका बिच सार्वजनिक छलफल भयो । हाल सम्म संचारजगतले खेलेको भुमिका र समुदायमा रहेका गुनासा सुन्न नेपाल अमरिका पत्रकार संघ नेजाले यस्तो

अमेरिकी सिनेटरको उपस्थीतिमा बासुरी र बिनायोसँगै घन्कियो साकेला, कौडा

– सुरेश चाम्लिङ युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्यू ईङगलैण्ड च्याप्टरको आयोजनामा न्यु हेम्प्शायर राज्यको म्यानचेस्टरमा यलम्बर साँझ र उधौली चाड सम्पन्न भएको छ । नेपाली र अमेरिकाको रास्ट्रीय

न्युयोर्कमा पृथ्वी जयन्ती जनवरी १३ मा ज्याक्सनहाइटमा मनाइने

प्रवासी नेपाली एकता समाज न्युयोर्कले पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ति तथा एकिकरण दिवस जनवरी १३ मा मनाउने भएको छ । कार्यक्रम ज्याक्सन हाईटमा रहेको शेर्पा किदुग हलमा हुन लागेको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com