नेपालबाहिरको नेपाल

मेलमिलाप दिवसको अवशरमा न्युयोर्कको लङ आइल्याण्डमा रक्तदान कार्यक्रम गरिदै

४४औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर नेपाली जनसम्पर्क समिति अमेरिका लङ आइल्याण्ड च्याप्टरले आगामी जनवरी ६ तारीख आईतवार न्युयोर्कको लङ आइल्याण्ड हिक्सभिलमा रहेको ब्रोडवे मलमा रक्तदान कार्यक्रम राखेको छ ।

न्युयोर्क क्वीन्सको ७५ स्ट्रीटलाई ‘माउन्ट एभरेष्ट वे’ नामाकरण गर्ने सरकारी निर्णय

न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई उपनाम माउन्ट एभरेष्ट वे नामाकरण गर्ने न्युयोर्क सिटी काउन्सिलले निर्णय गरेको छ । ७५ स्ट्रीटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रस्ताव

नेपालको सबै प्रदेशमा अक्सिजन प्लान्ट बनाउँदै अमेरिकाका नेपाली चिकित्सक

अमेरिका नेपाल मेडिकल फाउण्डेशनले नेपालका सबै प्रदेशमा अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग जुटाउन अभियानको थालनी गरेको छ । सन् १९९७ मा नर्थ अमेरिकामा रहनु भएका नेपाली डाक्टरहरु र समाजसेवीहरुले स्थापन

नेपाली भाषा कक्षाका विद्यार्थीलाई अब न्युयोर्कमा निशुल्क नृत्य सिकाइने

युनाइटेड शेर्पा एसोसिएसन अमेरिका (शेर्पा किदुग) ले न्युयोर्कको उडसाइडमा नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई अब न्युयोर्कमा निशुल्क नृत्य सिकाउने भएको छ । यसै हप्तादेखि दिउसो साढे २ बजेदेखि पौने ४ बजेसम्म

न्यूयोर्क सिटीका पदाधिकारी र नेपालीबीच प्रत्यक्ष अन्तरसम्वाद हुँदै

एनआरएनए न्यूयोर्क च्याप्टरको सहआयोजनामा बुधवार न्यूयोर्क सिटी काउन्सिल सदस्य कोष्टा कोन्ष्टान्टिनिडेससंग अन्र्तकृया कार्यक्रम हुँदैछ । न्यूयोर्कमा हुने कार्यक्रममा नेपाली भाषी समुदायलाई प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन एनआरएनए न्यूयोर्क च्याप्टले आग्रह गरेको

अमेरिकामा नेपाली काँग्रेसको कृयाशिल सदस्यता वितरण, अमेरिकामा झण्डै ७५० कृयाशिल सदस्य

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेस पार्टीबाट प्राप्त कृयाशिल सदस्यता एक भव्य कार्यक्रमको आयोजना गरी वितरण गरेको छ । नेकाका आमन्त्रित केन्द्रीय सदस्य एवं नेजस अमेरिकाका सभापति आनन्द

नेपाली संघीय समाज अमेरीकाबाट शुभकामना आदानप्रदान र चियापान

न्युयोर्कमा नेपाली संघीय समाज अमेरीकाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।नेफेसो अध्यक्ष समिर महर्जन को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनजाती आन्दोलनका अगुवा आदारणीय व्यक्तित्व स्व पद्मरत्न तुलाधारको योगदानको चर्चा

बाबू बोगटी र बसन्ती राईले न्यूयोर्कका नेपालीलाई नचाऊँने !!

चर्चित गायिका,नायिका एवं नृत्यकार बसन्ती राई र ख्यातिप्राप्त नायक,गायक बाबु बोगटी को नोम्मेवर 18 आइतबार बाजेको सेकूवा सन्नीसाइड मा भब्य सांगितिक साँझ हुने भएको छ। बिगत लामो समय देखी न्यूयोर्क

नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाली संस्कृति झल्काउँदै न्युयोर्कमा भब्य म्ह: पुजा (फोटो फिचर)

नेवा: नख: न्यूयोर्कद्वारा छैठौं सामुहिक म्ह: पुजा, नेपाल सम्वत ११३९ को क्यालेण्डर बिमोचन गरी भब्यताका साथ मनायो। नेवा: नख: न्यूयोर्कले  बिशेष कार्यक्रमको साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह:पुजा कार्यक्रम

चियापान भाइचारको पर्यायः जनसंपर्क समिति अमेरिका

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसंपर्क समिति अमेरिकाले आइतबार न्यूयोर्कमा चियापान तथा शुभकामना आदन–प्रदान कार्यक्रम संपन्न गरेको छ । नेपालीको महानपर्वहरु दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा शुभकामना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com