नेपालबाहिरको नेपाल

युनाइटेड किराँत राई अर्गनाइजेशन न्यूयोर्कले मनायो तिहार

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले तिहार मनाएको छ । न्यूयोकर्कको ज्याक्सन हाइटमा सम्पन्न उक्त तिहार कार्यक्रम ३ चरणमा सम्पन्न भएको थियो । दन्डु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न

मणी नेपाली पनेरु क्यालिफोर्नियामा सम्मानित

 समाजसेवी  मणी नेपाली पनेरु क्यालिफोर्नियामा एन ए एन सि नेपाल साँझ २०१८  को बिशेष समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित हुनु भएको छ। २०१६ मा अमेरिकाको ह्वाइट् हाउस बाट

महिला हिंसा विरुद्ध : रातो सारी र कालो ब्लाउज

– दीपक परियार ‘रातो’ परिवर्तन को प्रतीक हो । ‘कालो’ विरोध को संकेत हो। संसारभरका महिलाहरू ले महिला माथी हुने सबैखाले उत्पीड़न र विभेदका विरुद्ध फरक, फरक शैलीमा आवाज बुलन्द

अमेरिकाको पोर्टल्याण्डमा नेवारी परम्परा अनुशार जंकु (फोटो फिचर)

पोर्टल्याण्डमा पहिलो पटक नेवारी परम्परा अनुशार रथारोहण गरिएको छ । रथारोहण काठमाडौंका नेवार जातिमा प‌‍चलित एक संस्कार हो ।यसलाई नेवारीमा जंकु भनिन्छ । नेवारी संस्कृतिमा गर्नु पर्ने १६ वटा संस्कार

नेपाली समुदायको प्रगती लोभलाग्दोः डिस्ट्रिक गर्भनर वाइज

रोटरी क्लबका डिस्ट्रिक गर्भनर सावन वाइजले नेपाली समुदायले अमेरिकामा लोभलाग्दो प्रगति गरेको बताउनु भएको छ । रोटरि क्लब अफ न्यूयोर्क क्विन्सले बुधवार रिजउडको सिटि क्याफे एण्ड ग्रिलमा आयोजना गरेको दशैँ

नेवा: नख: न्यूयोर्कमा बिष्णुमान प्रधानको नेतृत्व

नेवा: नख:  न्यूयोर्कको दोस्रो अधिवेशनले बिष्णुमान प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संस्थापक अध्यक्ष तथा प्रमुख निर्बाचन आयुक्त बीरेन्द्र प्रधानको निर्वाचन कमिटीले नयॉं कार्यसमिती निर्वाचित गरेको हो

‘जहाँ पुगे पनि आफ्नो मातृभूमि, भाषा धर्म र संस्कृतिलाई भुल्नु हुदैन’

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति विष्णु राईले राईहरु संसारको जुन कुनामा पुगेपनि आफ्नो भाषा, संस्कृति र जन्मभूमिलाई भुल्न नहुने बताएका छन् । किराँत राई यायोख्खा युकेको निमन्त्रणमा

चलचित्र ‘बोबी’ले न्यूयोर्कलाई रुवायो

दीपक परियार न्यूयोर्क / संसारभर नेपालीहरू बीचमा चर्चित एवं सर्वाधिक रुचाइएको चलचित्र ‘बोबी’ को न्यूयोर्क मा भव्य प्रदर्शन भएको छ। दुःख पछि को सुख, मिलन पछि को बिछोड र बिछोड

प्रधानमन्त्री ओलीको विरोध गर्दा रिजउड नेपाली समाजलाई झण्डै एककरोड घाटा

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणका क्रममा न्युयोर्कको रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला कालो झण्डा देखाउने विरोध कार्यक्रममा सहभागी भएपछि प्रवासी नेपाली मञ्चले रिजउड नेपाली समाजलाई मन्दिर निर्माणका लागि

टेक्सासको ह्युस्टनमा रहेको नेप्लिज हेरिटेज यूनियनमा नयाँ नेतृत्व

– सागर अर्याल टेक्सासको ह्युस्टनमा गतबर्ष गठित नेप्लिज हेरिटेज यूनियन (एनएचयू)को अधिवेशन र साधारण सभाले डा. चण्डी भण्डारीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । निवर्तमान अध्यक्ष विदुर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com