नेपालबाहिरको नेपाल

‘अमेरिकी प्रहरीबाट नेपाली युवा मारिएको घटना अन्यायपूर्ण’

अमेरिकाको कोलोराडो वेष्टमिनिस्टरमा प्रहरीको गोलीबाट नेपाली युवा बिरेन्द्र ठकुरी मारिएको घटना ‘अन्यायपूर्ण’ रहेको एनआरएनएले जनाएको छ । एनआरएनए कोलोराडो च्याप्टरले श्रद्धाञ्जली जारी गर्दै घटना ‘अन्यायपूर्ण’ रहेको जनाएको हो । पीडितलाई

न्यूह्यामसरमा आदिवासी दिवस

– माधव गुरुङ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, न्यूह्यामसर राज्य च्याप्टरले २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाएको छ । च्याप्टरले पहिलोपटक भब्य कार्यक्रमको आयोजना गर्दै आदिवासी जनजाति दिवस मनाएको

युएस नेपाल पोलिसी रिसर्च सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

नेपाली अमेरिकन बिज्ञहरु को संस्था युएस नेपाल पोलिसी सेन्टर को तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहर मा सम्पन्न भएको छ । बोस्टन को हावार्ड विश्व विध्यालय मेडिकल स्कूल

नासो को वनभोज सम्पन्न

न्यूयोर्क/ नासो कम्यूनिटी न्यूयोर्क शाखा ले हरेक वर्ष जस्तै यस वर्ष पनि बनभोज कार्यक्रम सम्पन्न गरेको छ । सो अबसर मा नासो कम्यूनिटी न्यूयोर्क शाखा का अध्यक्ष रायन लाम्घादे ले

एभरेष्ट फेडरल क्रेडिट युनियनले सरकारबाट पायो सञ्चालन अनुमति

अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ शुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन

अमेरिकामा २५ बर्षिय दोश्रो पुस्ताका युवा आयुष खरेल हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको हे मार्केट नामक शहरको योजना आयोग सदस्यमा २५ बर्षिय आयुष खरेल मनोनित भएका छन् । सम्भवत अमेरिकाको ईतिहासमा युवा उमेरमा यो पदमा आयुष खरेल

नेपाली फौजको विरगाथा : नालापानी

पूर्वा सिंह /देहरादून नालापानी युद्धमा नेपाली सेनाले देखाएको अदम्य साहस र पराक्रमले अहिले पनि नेपालीहरूको शीर ठाडो छ । हाम्रा पुर्खाले आफ्नो छातीमा गोली खाएर हाम्रो स्वाभिमान जोगाए । सन्

एनआरएन नागरिकताका लागि पुरानो नागरिकता त्यागेको प्रमाण ल्याउने प्रावधान हटाउन माग

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले नागरिकता ऐन संसोधन गर्न ल्याइएको विधेकबाट एनआरएन नागरिकताका लागि पुरानो नागरिकताको त्यागेको प्रमाण ल्याउने प्रावधान हटाउन माग

न्यूयोर्कमा पाँचौं सामुहिक बेलबिबाह

नेवा: नख: न्यूयोर्कको आयोजनामा न्यूयोर्कमा पाँचौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) समन्तश्री बज्राचार्यले नेवा: बिधिपूर्वक ईही सम्पन्न गराउनु भयो। उहाँलाई गुरूमा पुष्पा बज्राचार्य र नेवा:

अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ गठन, पाँचै महादेशको प्रतिनिधित्व, अध्यक्षमा लुईटेल

विदेशमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय संगठन नेपाली पत्रकार संघ (आइएनजेए) गठन गरिएको छ । गुणराज लुइटेलको अध्यक्षतामा गठन गरिएको संघको बोर्ड अफ ट्रस्टिमा रामचन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com