नेपालबाहिरको नेपाल

नेपाल सरकारलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको विरोधपत्र

नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारको कृयाकलाप अधिनायकवादी, जनबिरोधी र असंवैधानिक भएको दाबी गर्दै न्यूयोर्क स्थित नेपाली महाबाणिज्यदुताबासको कार्यालयमा पुगेर उप महाबाणिज्य दुत पुष्प कुमार भट्टराई मार्फत

प्रवासी नेपाली मञ्च अमेरिकाले गर्यो डा. केसी र सरकारबीचको सहमतिको स्वागत

डाक्टर गोविन्द केसीले उठाएका जायज मागहरु पूरा गर्न जनताको हितमा वर्तमान सरकार र गोविन्द केसीबीच भएको सहमतिको प्रवासी नेपाली मञ्च अमेरिकाले समर्थन र स्वागत गरेको छ । मञ्चका महासचिव राधाकृष्ण

डा. केसीको आन्दोलनलाई अमेरिकामा बस्ने नेपाली डाक्टरको समर्थन

अनशनरत डा. गोविन्द केसीको आन्दोलनलाई अमेरिकामा बस्ने नेपाली चिकित्सकहरुले समेत समर्थन गरेका छन् । अमेरिकामा बस्ने नेपाली चिकित्सकहरुको संस्था एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिकाकाका अध्यक्ष डा. विनय श्रेष्ठले वक्तब्य

नर्थक्यारोलाइनामा २०५ औं भानुभक्त जयन्ती, वक्तृत्वकला, खुल्ला कविता वाचन र नेतृत्व चयन

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना र त्यसमा आवद्ध नेपाली पाठशालासँग मिलेर भानुभक्त सम्बन्धि बाल वक्त्रित्वकला प्रतियोगिता, खुल्ला कविता वाचन, भानुभक्तको

न्युयोर्कमा मनाइयो  ३६ औं बीपी स्मृति दिवस

-सोमनाथ हुँमागाई  नेपाली जनसम्पर्क  समिति न्यूयार्क च्याप्टर अमेरिकाले  लोकतान्त्रिक समाजवादका प्रतिपादक जननायक बीपी. कोइरालाको स्वर्गारोहण भएको दिन श्रावण ६ गते पार्टीको निर्देशन बमोजिम ३६ औं  बीपी स्मृति दिवस एक छलफत

‘डा. गोविन्द केसीका कैयन माग जायज तर अनशन लम्बाउन उक्साउनु निन्दनीय’ – प्रवासी नेपाली मञ्च अमेरिका

प्रवासी नेपाली मञ्च अमेरिकाले डाक्टर गोविन्द केसीका कैयन मागहरु जायज रहेकाले त्यसको समाधान वार्तामार्फत खोज्नुपर्ने राय व्यक्त गर्दै अनशन लम्बाउनु उक्साउनु निन्दनीय भएको जनाएको छ । प्रवासी नेपाली मञ्चका महासचिव

सिसा अध्यक्ष विजय सापकोटाको स्वकिय सचिवमा रिस्ता , प्रेस सल्लाहकारमा पुन: ताम्राकार

युवा नेता विजय सापकोटाले आफ्नो स्वकिय सचिवमा रिस्ता शंकर विश्वकर्मालाई नियुक्त गरेका छन् । त्यसैगरी पहिलो कार्यकालमा महत्वपूर्ण भुमिका खेलेका एच.बी ताम्राकार पून: प्रेस सल्लाहाकारमा नियुक्त हुन सफल भएका छन

न्युयोर्कको नेपाली कन्सुल जनरल मधु मरासिनीका टप फाइभ काम

सरकारले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलको कार्यालयमा कन्सुल जनरल पद खारेज गरेर सोही पदमा रहनुभएका मधु मरासिनीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । न्युयोर्कमा कन्सुल जनरलको पदमा रहँदा निकै सकृय

न्युयोर्कको नेपाली कन्सुलेटमा कन्सुल जनरल पद खारेज, मधु मरासिनीलाई बोलाइयो फिर्ता

सरकारले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलको कार्यालयमा कन्सुल जनरल पद खारेज गरेर सोही पदमा रहनुभएका मधु मरासिनीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । कन्सुलेट अफिस नै खारेज नभई कन्सुल जनरलको

परोपकारी कामका लागि अमेरिकामा बस्ने नेपालीले खोले १० करोडको ‘सगुन फाउण्डेशन’

अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना र सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगुनले सामाजिक तथा परोपकारी क्षेत्रमा काम गर्न १० करोड नेपाली अर्थात् १ मिलियन अमेरिकी डलरको ‘सगुन फाउण्डेशन’ स्थापना गरेको छ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com