नेपालबाहिरको नेपाल

नेपाली डाक्टरलाई अमेरिकी विश्वविद्यालयको विशेष पुरस्कार

नेपाली अमेरिकी क्यान्सर चिकित्सक डा. विनय शाह स्वेनी स्पिरिट अफ मेडिसिन पुरस्कारबाट सम्मानीत भएका छन् । विपन्न वर्गमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनको लागि मानवीय कार्य गरेबापत शाहलाई इलिनोइस विश्वविद्दालयले यो पुरस्कार

अमेरिकी सरकारको निकाय र नेपालीहरूको च्याम्बर अफ कमर्सबीच रणनैतिक सम्झौता

टेक्सासको डालास फोर्टवोर्थ क्षेत्रमा छरिएर रहेका नेपाली उद्धमीहरुलाई एक छाता मुनि गोलबद्द गर्दै उद्धमीहरुको एक सामूहिक आवाज बन्ने उद्देश्यले स्थापित यति च्याम्बर अफ कमर्सले अमेरिकी सरकार अन्तर्गत रहेको स्मल बिजनेश

साउदीमा नेपालीलाई भोकभोकै राखेर कुटपिट

रोजगारीका लागि साउदी अरब पुगेका नेपाली युवाले त्यहाँको रोजगारदाता कम्पनीका मानिसको हातबाट उल्टै कुटाई खानुपरेको छ। आकर्षक तलब हुने भन्दै नेपालगन्जस्थित कर्णाली म्यानपावरबाट साउदी पुगेका सातजना नेपालीले रातदिन पसिना बगाएर पनि

क्यापिटल हिलमा नेपाली चेली प्राशा तुलाधरको एड्भोकेसी, नेपालका स्वास्थ्यमन्त्रीलाई पनि सुझाव

आफूले नयाँ जीवन पाएपछि अरुको जीवन बचाउन लविङ फोक्सो प्रत्यारोपणपछि नयाँ जीवन पाएकी न्युयोर्क निवासी नेपाली प्राशा तुलाधरले वासिंटन डिसीको क्यापिटोल हिल पुगेर अमेरिकी संसदका सदस्यहरु र उनीहरुका प्रतिनिधीहरुसँग अंग

अमेरिका निवासी तराईबासी नेपालीहरुको संस्था एन्टा अध्यक्षमा साह

अमेरिका निवासी तराईबासी नेपालीहरुको संगठन एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका एन्टाको चौथो सम्मेलनले अध्यक्षमा सुनील साहलाई चयन गरेको छ । सम्मेलन ओहायोको कोलम्बसमा भएको हो । साहको नेतृत्वमा चयन

अमेरिकामा बस्ने तराईबासी नेपालीहरुको सम्मेलन तस्विरमा

  अमेरिकामा बस्ने तराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ तराइयन इन अमेरिकाको चौथो सम्मेलन ओहायोको कोलम्बसमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहका केही रोचक तस्विरहरु

मानवअधिकार उल्लंघनमा न्युनीकरण र दण्डहीनताको अन्त्यबारे क्यानडाका नेपालीबीच छलफल

-मित्र काफ्ले कन्सर्न नेपाल क्यानाडाको आयोजनामा ब्राम्टनमा मानवअधिकार उल्लंघनका घटनामा न्युनीकरण र दण्डहीनताको अन्त्यबारे छलफल गरिएको छ । नेपालबाट आउनु भएकी महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीको उपस्थीतिमा आयोजित छलफलमा क्यानडाका

अमेरिकामा निखिता थापाको ‘सयौ आँखा’को भिडियो

-विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको नया नेपाली गित सयौ आँखा भिडियो सार्बजनिक भएको छ। यस गीतका गीतकार दिनेश अधिकारी हुन् भने गीत संयोजन तथा

एन्माको अध्यक्षमा बाला घिमिरे

 अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् । एन्मा र नासाको शनिवारदेखि सेण्टलुईसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी

एनआरएन क्षेत्रीय सम्मेलनको एकसाता नबित्दै खर्च विवरण सार्वजनिक, ९२ हजार डलर नाफा

कार्यक्रमको खर्च विवरण सार्वजनिक गर्न महिनौं लगाउने अमेरिकामा रहेका अधिकांश नेपाली संघसंस्थाहरुको परम्परा तोड्दै यसै साता अमेरिकाको न्युजर्सीमा सम्पन्न एनआरएनए क्षेत्रीय सम्मेलनको खर्च विवरण सार्वजनिक गरिएको छ । गत शनिवार र

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com