अमेरिकाको राष्ट्रपति चुनावमा झण्डै १ लाख नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् जसमध्ये झण्डै ३० हजारले अमेरिकी राष्ट्रपति चुनावमा पहिलोपटक मतदानका लागि योग्य रहेका छन् । अमेरिकी सरकारको
अमेरिकाको केन्टकीमा क्यान्सरसँग जुध्दै आएका पत्रकार रजेन्द्र केसीको निधन भएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय केसी केही समयदेखि अमेरिकामा मेटास्टेटिक मेलिग्नेनछ प्यान्क्रियाटिक क्यान्सरसँग जुध्दै आएका थिए । करिब
अमेरिकाको पेन्सिलभेनिया राज्यले दिपावली अर्थात् दिवालीलाई राज्यस्तरीय चाडका रुपमा घोषणा गरेको छ । गभर्नर जश शापिरोले द्विदलीय विधेयकमा हस्ताक्षर गरेपछि दीपावली अब राज्यस्तरीय चाड भएको छ । दीपावलीको अव राज्य
गुल्मीबाट टेक्सासको ड्यालस वरपर बस्ने गुल्मेलीहरुले दशैंको अवशरमा सराय नाँच प्रस्तुत गरेका छन्। दशैंमा गुल्मीका विभिन्न देवी मन्दिरहरुमा टिकाको दिनबाट पुर्णिमासम्म हुने सराय नाच पन्चेबाजा सहित आईतबार ड्यालासमा प्रस्तुत गरिएको
अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा मतदान प्रक्रियासम्बन्धी भ्रमले पेन्सिलभेनियाका केही नेपाली अमेरिकन मतदाताहरू निरुत्साहित देखिएका छन् । समुदायमा उत्साह र उदासिनताको मिश्रण देखिए पनि कैयन व्यक्ति चुनावी प्रक्रियामा भाग लिन
अमेरिकाको न्युयोर्कबाट नेपाली समुदायका लागि संचालित सामुदायिक संचारमाध्यम खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ । स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ
अष्ट्रेलियामा रहेका हिन्दु नेपालीहरुले बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गरेर दशैं मनाएका छन् ।
नेपाली समुदायबाट संचालित न्युयोर्कमा रहेको एभरेष्ट फेडरल क्रेडिट युनियनले बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । युनियनले ६ महिना र १२ महिनाका बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर दिने
‘नेपालमा बाढीपहिरो र डुबानबाट नेपालीहरुले ज्यान गुमाएको खबरले निकै दुख लागेको छ । नेपालमा बाढीपहिरो, भूकम्पजस्ता विपत्ति आउँदा हामी विदेशमा रहेका नेपालीहरुको मन पनि निकै आतिन्छ,’ अमेरिकाको न्युयोर्कको क्वीन्समा बस्दै
अमेरिकाको पेन्सिलभेनियाले अमेरिकाको राष्ट्रपति चुनावमा निर्णायक भूमिका खेल्दै आएको छ । सन् २०१६ मा डोनाल्ड ट्रम्पले जितेको पेन्सिलभेनियामा सन् २०२० को राष्ट्रपति चुनावमा जो बाइडेनले जितेका थिए । १९९२ देखि
KHASOKHAS