नेपालबाहिरको नेपाल

इतिहास रच्ने दौडमा भण्डारी, मेरिल्याण्ड राज्य सांसदपछि अमेरिकाकै सांसदमा उम्मेदवारी घोषणा

अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका नेपाली मुलका ह्यारी भण्डारीले अझ अर्को इतिहास रच्ने दौड सुरु गरेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका

विश्वभरका ९ नेपाली नारीहरुलाई अनेसास नवरत्न पुरष्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले विभिन्न विधामा समर्पित भएर कार्य गरि रहेका विश्वभर रहेका ९ जना नेपाली नारीहरुलाई अनेसास नवरत्न पुरष्कारले सम्मान गरेको छ । हरेक दुई बर्षमा कुनै पनि

बोस्टनमा नेपाली महावाणिज्यदूतावास न्युयोर्कबाट आगामी शनिबार र आइतबार कन्सुलर सेवा

नेपाली महावाणिज्यदूतावास न्युयोर्कले आगामी शनिबार र आइतबार बोस्टनमा कन्सुलर सेवा घुम्ती शिविर संचालन गर्ने भएको छ । फेब्रुअरी ३ र ४ मा विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कन्सुलर सेवा

लन्डनमा मृत भेटिएका सन्दीप तामाङ ललितपुर नखिपोटका, परिवारसँग भयो सम्पर्क

गतसाता लन्डनमा मृत फेला परेका २५ वर्षीय सन्दीप तामाङको परिवारसँग अन्तत: सम्पर्क स्थापित भएको छ । ललितपुर नखिपोट बस्ने उनको परिवारसँग सम्पर्क भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका सेकेन्ड

a police officer riding a motorcycle on a city street
लन्डनमा २५ बर्षका नेपाली युवा सन्दीप तामाङ मृत फेला, शव बुझाउन आफन्त खोज्दै प्रहरी

लन्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा फेला परेको हो । मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको

‘सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश’

‘हातका मैला, सुनका थौला के गर्नु धनले ?  साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रुपक अलङ्कारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई पत्नी

यसरी हँसाए ८ चर्चित हाँस्य कलाकारहरुले न्युयोर्कका नेपालीलाई (फोटो फिचर)

शुक्रबार नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा न्युयोर्कमा कमेडी नाइट सम्पन्न भयो । अब हाँस्छ न्युयोर्क नामको उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्स स्थीत उडसाइडमा रहेको तिबेटियन कम्युनिटी सेन्टरमा भएको हो ।

अमेरिका निवासी ग्रान्ड मास्टर महर्जन अब तेक्वान्दोको विशिष्ट श्रेणीका रेफ्रीमा पदोन्नति

अमेरिका निवासी तेक्वान्दोका ग्रान्ड मास्टर दिवाकर ‘डान’ महर्जन अब तेक्वान्दोको प्रथम श्रेणीबाट  विशिष्ट श्रेणीको रेफ्री भएका छन् । विश्व तेक्वान्दो मुख्यालयले उनलाई अन्तर्राष्ट्रिय रेफ्रीको प्रथम श्रेणीबाट  विशिष्ट श्रेणी ‘एस’ वर्गमा

८ चर्चित हास्यकलाकारले हसाएँ न्युयोर्कका नेपाली, नेपालको राजनीतिदेखि एनआरएनसम्मलाई व्यंग्य

शुक्रबार न्युयोर्कको मौषम अत्यन्तै चिसो थियो । विहानैदेखिको हिमपातका कारण यात्रा गर्न अझ कठिन भएको थियो । न्युयोर्कमा यसै साता झण्डै ७ सय दिनपछिको हिमखडेरी अन्त्य भएपछि दोश्रोपटक परेको हिमपातका

आजदेखि न्युयोर्कमा पासाङ ल्हामु शेर्पाको जीवनयात्राबारे ऐतिहासिक बृत्तचित्र देखाइने

पासाङ ल्हामु शेर्पाको उल्लेखनीय जीवनयात्राबारे पासाङ इन द स्याडो अफ एभरेष्ट आजदेखि न्युयोर्कमा देखाइने भएको छ । पासाङ ल्हामु शेर्पाले अप्रिल २२, १९९३ मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com