अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा आफ्नो मार्फत रकम पठाउँदा अब भारी छुट प्राप्त गर्न सकिने भएको छ । १० हजारभन्दा माथि अमेरिकन डलर, क्यानेडियन डलर, युरो वा
वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको
टेक्सासमा कार दुर्घटनामा निधन भएका श्री गुरुङको ४ हप्तापछि अमेरिकामा नै दाहसंस्कार गरिने भएको छ । नेपालमा रहेका परिवारले भिसा लिन प्रयास गर्दा असफल भएपछि परिवारको सहमतिमा गुरुङको अमेरिकामा नै
नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा आगामी जनवरी १९ मा न्युयोर्कमा कमेडी नाइट हुने भएको छ । अब हाँस्छ न्युयोर्क नामको उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्स स्थीत उडसाइडमा रहेको तिबेटियन कम्युनिटी
रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं
न्युयोर्कमा काम गरिरहेको बेला भएको दुर्घटनामा सोलुका मिङ्मार लामा शेर्पाको निधन भएको छ । अमेरिकाको न्युयोर्क बस्दै आएका सोलु दुध कुण्डा ७ गार्मा लप्चेका शेर्पाको बिहिबार ५७ वर्षको उमेरमा निधन
न्युयोर्कको जेलमा अक्टोबर ५ मा सम्भावित ओभरडोजका कारण नेपाली पुरुषको ज्यान गएको सेल जाँच गर्न एकजना जेलका अधिकारी असफल भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । राइकर्स आइल्याण्ड जेलका सेलका
नेपालबाट विभिन्न समयमा चोरिएर अमेरिका ल्याइएका चारवटा नेपाली मूर्तिहरु न्युयोर्कमा सोमबार आयोजित एक समारोहमा न्युयोर्कको म्याहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो । जसमा दुईवटा भैरवका
नेपालबाट विभिन्न समयमा चोरिएर अमेरिका ल्याइएका चारवटा नेपाली मूर्तिहरु आज आयोजित एक समारोहमा न्युयोर्कको म्याहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेको छ । १६औं र १७औँ शताब्दीका
अध्ययनका लागि बेलायत आएको चार दिनमै नेपाली विद्यार्थीको निधन भएको छ । २९ नोभेम्बर बुधबार मात्र बेलायत आइपुगेकी कमला गुरुङको चारदिनमै असामयिक निधन भएको हो । ओरस्ते ४ बिरुवा स्याङ्जाकी
KHASOKHAS