नेपालबाहिरको नेपाल

अमेरिका आएको एकमहिनामा समुन्द्रमा डुबेका प्रविन पौडेल अचेत, गोफण्डमीमा फण्डरेज

अमेरिका आएको एकमहिनामा नै समुन्द्रमा डुबेका प्रविन पौडेलको अझै पनि अचेत अवस्थामा उपचार भइरहेको छ । टस्कीगी युनिभर्सिटीमा अध्ययनका लागि गत अगस्तमा अमेरिका आएका पौडेल सेप्टेम्बरमा समुन्द्रमा डुबेका थिए ।

‘दुईरातसम्म ट्रेन स्टेशन र सीभीएसमा सुतेर बिताएँ’ – न्युयोर्कबाट हराएकी आमा निर्मला मैनाली

न्युयोर्कको क्विन्सबाट बेपत्ता ६८ बर्षिया निर्मला मैनालीलाई आइतबार राती फेला पारिएको पारिवारिक श्रोतले जनाएको छ । उहाँलाई ज्याक्सनहाइटबाट आइतबार राती सबा ११ बजे शिव पाण्डेले भेट्टाएको पारिवारिक श्रोतले जानकारी दियो

न्युयोर्कको क्विन्सबाट बेपत्ता ६८ बर्षिया निर्मला मैनाली ६० घण्टापछि सकुशल फेला

न्युयोर्कको क्विन्सबाट बेपत्ता ६८ बर्षिया निर्मला मैनालीलाई आइतबार राती फेला पारिएको पारिवारिक श्रोतले जनाएको छ । उहाँ शुक्रबार बिहान ८ बजेतिर साउथ ओजन पार्क स्थित छोरी ज्वाईंको घर नजिकैबाट हराउनु

अमेरिकाबाट ‘आफ्नो’ मार्फत १ लाख रुपैयाभन्दा बढी पठाउनेले १ लाख रुपैया जित्न सक्ने, कुल पुरस्कार १८ लाख

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत १ लाख रुपैयाभन्दा बढी रकम पठाउने ग्राहकहरुले एक लाख रुपैयासम्मको पुरस्कार जित्नसक्ने भएका छन् । दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुको

६८ बर्षिया निर्मला मैनाली न्युयोर्कको क्विन्सबाट बेपत्ता, खोजीमा सघाउन परिवारको अपिल

६८ बर्षिया निर्मला मैनाली न्युयोर्कको क्विन्सबाट बेपत्ता हुनुभएको छ । निर्मला मैनाली शुक्रबार बिहान ८ बजेतिर साउथ ओजन पार्क स्थित छोरी ज्वाईंको घर १०९-५३ लेफर्टस् बुलुभर्डबाट घर नजिकैको पिएस १००

डिभीमा आएपछि मानसिक बिरामी र होमलेस भएका थिए न्युयोर्क जेलमा ज्यान गुमाएका मनिष कुँवर

न्युयोर्कको जेलमा रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा मनिष कुँवर मानसिक बिरामी र घरबारविहीन भएको खुलासा भएको छ । उनी अक्टोबर ५ बिहिबार विहान जेलमा मृत अवस्थामा भेटिएका थिए

न्युयोर्कको जेलमा परेको एकसातामै २७ बर्षीय नेपाली युवा मनिष कुँवरको मृत्यु

न्युयोर्कको जेलमा २७ बर्षीय नेपाली युवा मनिष कुँवरको मृत्यु भएको छ । अक्टोबर ५ बिहिबार विहान उनको न्युयोर्कको राइकर्स आइल्याण्ड जेलमा मृत्यु भएको खुलासा भएको छ । विहान ६ बजेर

प्रवासी नेपाली मञ्चद्वारा इजरायलमा अलपत्र नेपालीको विवरण सार्वजनिक, उद्वारको अपिल

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा रहेका नेपालीहरुको उद्धारको माग गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले प्यालेस्टिनी विद्रोही समूह हमासले दक्षिणी इजरायलको अलुमिन किबुजमा गरेको आक्रमणमा परी १०

इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी जारी

तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ । घाइते भएका चारजनाको स्थानीय अस्पतालमा

इजरायल घटना : मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी

सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com