नेपालबाहिरको नेपाल

एनआरएन नागरिकताको कार्यविधिसहित नियमावली प्रकाशित, आवेदन कहाँ दिने? नागरिकता कस्तो हुनेछ?  

नागरिकता ऐनमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरिए अनुशार नियमावलीले यसको कार्यविधि तय गरेको छ । आज राजपत्रमा प्रकाशित नियमावली अनुशार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले  कुन कुन

अमेरिकामा नेपालीको जनगणनाको रिपोर्ट सार्वजनिक, कुल नेपाली २ लाख १९ हजार ५ सय ३

अमेरिकी सरकारको जनगणना ब्यूरोले अमेरिकामा रहेका कुल नेपालीहरुको आधिकारिक जनसंख्या सार्वजनिक गरेको छ । आज सार्वजनिक विवरण अनुशार अमेरिकामा कुल नेपालीहरुको संख्या २ लाख १९ हजार ५ सय ३ रहेको

बेलायत पढ्न आएकी सदीक्षाको निधन एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण

उच्च शिक्षा र सुन्दर भविष्यको सपना बुनेर बेलायत आएकी एक विद्यार्थीको एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण अकालमै निधन भएको पाइएको छ । लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा मंगलबार भएको झण्डै ७

लन्डन प्लमस्टिडबाट २४ वर्षीय निभान मगर बेपत्ता, खोजीमा सघाउन अपिल

लन्डन प्लमस्टिडमा बस्दै आएका एक नेपाली युवक तीन दिनदेखि बेपत्ता भएका छन्। २४ वर्षीय निभान मगर गत सेप्टेम्बर १८ सोमबारदेखि सम्पर्कविहिन बनेको परिवारले जनाएको छ। पछिल्लोपटक सोमबार प्लमस्टिडमा देखिएका उनी

‘अमेरिकामा बस्ने नेपाली नकारात्मक सोंचका हुन्छन् भन्ने धारणामा आमूल परिवर्तन आयो’ – प्रचण्ड

तपाइँहरुले अमेरिकामा नेपालको बारेमा र नेपालको विकासको बारेमा कुन मोडेलबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने विभिन्न क्षेत्रहरुबाट तपाइँहरुले गरिराखेको प्रयास सराहनीय छ । म नेपाल सरकारको तर्फबाट तपाइँहरुको कामको प्रशंसा

नेपालद्वारा वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको

नेपालका प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच राष्ट्र सङ्घको मुख्यालयमा भेट

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल र

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट, के भयो कुराकानी ?

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ । आइतबार सम्पन्न सो भेटको

टेक्सासको कोठामा मृत्यु भएको पाँचौं दिनमा भेटिएको थियो आशिष भट्टको शव, नेपाल पठाउन असम्भव

अमेरिकाको टेक्सासमा निधन भएका नेपाली मूलका २७ बर्षिय आशिष भट्टको शव नेपाल पठाउन नसकिने भएको छ । प्रहरी रिपोर्टलाई उद्धृत गर्दै इनेप्लिजमा प्रकाशित समाचार अनुशार मृत्यु भएको ४ दिनपछिमात्र भट्टको

नेपाली समुदायको सम्मानमा सेप्टेम्बर २० मा न्युयोर्क सिटीका मेयरले नेपालको झण्डा फहराउने

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा न्युयोर्क सिटीको म्यानहटनमा नेपालको झण्डा फहराउने भएका छन् । सेप्टेम्बर २० मा हुने एक विशेष कार्यक्रमका बीच मेयर आडम्सले नेपालको झण्डा फहराउने

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com