नेपाली महावाणिज्यदूतावास न्युयोर्क नयाँ लोकेशनमा सरेको छ । महावाणिज्यदूतावासको २१६ इस्ट ४९ स्ट्रीटको चौथो तल्लाबाट संचालित कार्यालय अब २२८ इस्ट ४५ स्ट्रीटको चौथो तलाइको सुइट ४०० मा सरेको छ ।
अमेरिकामा रहेको इन्स्पायर नोबल फाउण्डेशनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई पुरस्कार रकम प्रदान गरेको छ । त्रिपुरेस्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आयोजित कार्यक्रममा फाउण्डेशनले क्रिकेटर सोमपाल कामी र
भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल
अमेरिका निवासी सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा अमेरिकामा स्थापित विष्णुमाया परियार फाउण्डेसनले एड्वानसंगको सहआयोजनामा पहिलो आत्मसम्मान डिग्निटी अवार्डबाट जातीय विभेद र छुवाछूत विरूद्ध कलम चलाउदै आएका सञ्जिव कार्की र
न्युयोर्कमा नेपाली सामुदायिक मिडियाका ९ प्रधानसम्पादकहरु सम्मानित भएका छन् । तारा किशन फाउण्डेशनले शनिबार उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा खसोखासका प्रधानसम्पादक
स्वदेशमै रोजगारीको अवसर नपाउँदा विदेशीनुपर्ने बाध्यता नेपालीको लागि नौलो होइन् । घर, परिवार तथा गाउँ, समाज छाडेर दैनिक हजारौंको संख्यामा नेपालीहरु परदेश जान बाध्य छन् । रोजगारीका लागि परदेश गएकाहरु
युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । राजधानीमा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी विदेशमा बस्ने केही गैरआवासीय नेपालीहरूले अष्ट्रेलियाली
न्युयोर्कको छैठौं डिस्ट्रिक्टबाट अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने अमेरिकी सांसद ग्रेस मेङको नेपाल भ्रमणको इच्छा व्यक्त गरेकी छिन् । न्युयोर्कका नेपाली समुदायका सदस्यहरुसँगको एक भेटमा उनले नेपाल र नेपालीलाई असाध्यै माया
न्युयोर्कमा सम्पन्न छैठौ ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा शिव श्रेष्ठ र अनमोल केसी लगायत नेपाली फिल्म क्षेत्रमा २० जनालाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ । छैठौं एटीए एभरेष्ट फिल्म
KHASOKHAS