नेपालबाहिरको नेपाल

प्रमोद विश्वकर्माले निर्देशन गरेको सर्ट फिल्म ‘अ डिस्ट्रयाक्सन’ न्युयोर्कका ३ फिल्म फेस्टिभलमा

नेपाली युवा प्रमोद तिरुवाल विश्वकर्माले निर्देशन गरेको सर्ट फिल्म ‘अ डिस्ट्रयाक्सन’ न्युयोर्कका ३ वटा फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्ममा प्रविधिको सही प्रयोग नगर्दा कसरी नराम्रो असर पार्न सक्छ

नेपालबाट चोरिएका ४० वटा काठका कलाकृति अमेरिकाबाट फिर्ता पठाइयो

अमेरिकाको वासिटन डिसीमा रहेको नेपाली दूतावासले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको एचएसआईबाट प्राप्त गरेका ४० वटा काठका कलाकृति नेपाल पठाएको छ । नेपाल सरकारको पुरातत्व विभागले यी कलाकृतिहरू शनिबार

प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा दोहोरो नागरिकताको माग गर्दै पिटिसन

प्रवासी नेपालीहरूलाई वंशजको नाताको आधारमा नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्थाको माग गर्दै नेपाली डायस्पोरा सन्जालले अनलाईन पिटिसन शुरू गरेकोछ। वंशजको नाताको आधारमा दोहोरो नागरिकताको एक सुत्रीय माग पुरा गर्ने लक्ष

अमेरिकामा नेपालीको आम्दानीको स्तर र शैक्षिक योग्यता अन्य एसियनको भन्दा निकै कम

अमेरिकामा झण्डै साढे २३ मिलियन एसियन अमेरिकनहरु रहेका छन्, जुन अमेरिकी कुल जनसंख्याको ७ दशमलव १ प्रतिशत हो । एसियन अमेरिकनलाई प्यासेफिक आइल्याण्डरसँगै जोडेर समेत गणना गर्ने गरिन्छ । यसरी

न्युयोर्कमा अमेरिकाभरका २१ जना नेपाली पत्रकारलाई सम्मान गरिने

न्युयोर्कमा अमेरिकाभरका २१ जना नेपाली पत्रकारहरुलाई सम्मान गरिने भएको छ । तारा किशन फाउण्डेसनले पत्रकारहरुलाई नेपाली भाषाको जगेर्ना र प्रवर्द्धन गर्न भूमिका खेलेको भन्दै सम्मान गर्न लागेको हो । नेपाली

एक्सक्लुसिभ: क्यालिफोर्निया राज्य सरकारसँग भएको ९३ हजार डलर पूर्व अधिराजकुमार धिरेन्द्र शाहको

क्यालिफोर्निया राज्य सरकारसँग भएको झण्डै ९३ हजार अमेरिकी डलर पूर्व अधिराजकुमार धिरेन्द्र शाहको भएको खुलासा भएको छ । शाहको नाममा रहेको ९३ हजार ४ सय ३४ डलर २७ सेन्टस (अहिलेको

‘मन नेपालमा, रोजीरोटी प्रवासमा’

“हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार’

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त

सोनाम लामाको नेतृत्वमा नेपाली मूलका विदेशीको मात्र संस्थाका लागि सर्वोच्चबाट बाटो खुला

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ एनआरएनएका पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन यूएनडीओ दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ । गत वर्ष  लामाले नेपाली मूलका

अमेरिकाबाट नेपाल घुम्न गएकी २२ वर्षीया अन्जिता भण्डारीको क्यानोनिङ दुर्घटनामा निधन

नेपाल घुम्न गएको बेलामा कास्कीमा क्यानोनिङ गर्ने क्रममा लडेर अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर निवासी २२ वर्षीया अन्जिता भण्डारीको निधन भएको छ । नेपलिज डायस्पोराका अनुशार भण्डारीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com