गुल्मी समाज पोर्चुगलको दोश्रो अधिवेशनले अध्यक्षमा अमृत रिजाललाई निर्विरोध निर्वाचित गरेको छ । लिस्बन आन्जुस स्थित जुजु रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश पाण्डेय र उपाध्यक्षहरुमा मोहन
बेलायतमा ‘डाइभिङ’ (गोताखोरी) को राष्ट्रिय स्तरको प्रतिस्पर्धामा नेपाली मूलका एक बालकले भाग लिने भएका छन्। मिडल्याण्डको लेष्टरशायरमा बस्दै आएका ‘एनएचएचएस’ नर्थ वेष्ट एङ्लिया क्षेत्र उपमहाप्रबन्धक प्रदिप कारञ्जितका ८ वर्षीय छोरा
मंगलबार न्युयोर्क सिटीको एफडीआर ड्राइभमा छुरा प्रहारबाट सख्त घाइते हुने ३६ बर्षका यादव कुमार ढुंगेल रहेको जनाइएको छ । सख्त घाइते ढुंगेलको आईसीयुमा उपचार भइरहेको छ । उनको शल्यकृया गरिएको
न्युयोर्कमा समुन्द्रमा पौडी खेल्न गएका ३२ बर्षीय नेपाली युवा निमा ढेण्डुप लामाको मृत्यु भएपछि न्युयोर्कमै आज अन्त्येष्टी गरिएको छ । न्युयोर्क सिटीको फार रकवेमा समुन्द्रमा शनिबार पौडी खेल्न गएको बेला
अमेरिकामा रहेका नेपालीभाषी क्रिश्चियनहरु एकजुट हुँदै गएका छन् । यसैक्रममा न्युयोर्कमा रहेका दुईवटा नेपाली चर्चहरु मर्ज गरेर न्युयोर्क नेपाली चर्चको स्थापना गरिएको छ । बेथेल नेपाली चर्च र न्युयोर्क नेपाली
अध्ययनका लागि बेलायत आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि एनआरएनए यूकेले १० हजार ५४५ पाउन्ड अर्थात् झण्डै १० लाख रुपिँया सहयोग गरेको छ
अमेरिकाको ओक्लाहोमामा भएको दुर्घटनामा मिजौरीमा बस्दै आएको नेपाली परिवारका सबैजना घाइते भएपछि उक्त सुन्दर परिवारमा विपत आइलागेको छ । सन्तोष बर्तौला, श्रीमती श्रृजना पाण्डे, ६ बर्षका छोरा जस बर्तौला र
नेपाली कलाकारहरु राजेश हमाल, सुगम पोख्रेल, विल्सन बिक्रम राई लगायतले आजसाँझ न्युयोर्कबासीलाई मनोरञ्जन दिलाउने भएका छन् । क्वीन्स मास्पेथको मेजेष्टिक हल (५६-७०, ५८ औं स्ट्रीट मास्पेथ)मा हुने कार्यक्रम शुक्रवार बेलुका
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताउनुभएको छ । नेपाली राजदूतावास र
अमेरिकाको ओक्लाहोमामा नेपाली परिवार चढेको गाडीमा सेमी ट्रकले ठक्कर दिंदा परिवारका चारैजना घाइते भएका छन् भने दुईजनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा सन्तोष बर्तौला, श्रीमती श्रृजना पाण्डे, ६ बर्षका
KHASOKHAS