साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । बुधबार अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड उक्त घटनामा घाइते भएका थिए ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राईले विदेशमा बस्ने नेपालीहरुबाट नेपालले धेरै आशा राखेको बताउनुभएको छ । आफ्नो ४ बर्षे कार्यकाल सकेर नेपाल फर्कने क्रममा
टेक्सासको ग्यास स्टेशनमा काम गरेर फर्कदा गोली लागी घाइते नेपाली युवा दिपेन्द्र जोशीको एउटा हातको हड्डी क्षतीग्रस्त भएको र अझै चारपाँच महिना आराम गर्नुपर्ने अवस्था रहेको जोशीको परिवारले जनाएको छ
टेक्सासको टाइलरमा शनिबार बेलुका ६ जना नेपाली चढेको कारलाई पिकअप ट्रकले ठक्कर दिंदा २ जना नेपालीहरुको मृत्यु भएको छ भने अरु ४ जना घाइते भएका छन् । दुर्घटनामा ३४ बर्षका
बेलायतमा नेपालीमूलकी पहिलो महिला मेयर नीना गुरुङले शपथ लिएकी छन् । आइतबार रोचेस्टर क्याथेड्रल चर्चमा विशेष समारोहबीच वीसपबाट उनले शपथ लिएकी हुन् । गत ४ मेमा काउन्सिलर निर्वाचित उनी गत
नेवा: नख: न्यूयोर्कको आयोजनामा आठौं सामुहिक इहि कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ । नेवा: गुभाजु समन्त बज्राचार्यले नेवा: विधिपूर्वक इहि सम्पन्न गराएका हुन् । गुरूमा पुष्पा बज्राचार्य र नेवास् नख:
नेपालीहरुको उल्लेख्य वसोवास रहेको न्युयोर्कको लङ आईल्याण्डको हेम्पस्टेटमा नेपालको झण्डा फहराइएको छ । नेपाली समुदायको उपस्थीति रहेको कार्यक्रममा टाउन सुपरभाईजर डोन केल्भिन र र कार्यवाहक नेपाली महावाणिज्यदूत विष्णु प्रसाद गौतमले
हामी नेपाली ग्लोबल युएसएले क्यालिफोर्नियाको लस एन्जलसमा जुन २५, २०२३ मा नेपाल महोत्सव गर्ने भएको छ । नेपालको पर्यटन प्रवद्र्धन र नेपाली उत्पादनको विश्व बजारमा प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव गर्न
झण्डै डेढ दशक लामो अथक प्रयास र लामो प्रतिक्षा पश्चात न्युयोर्कका नेपालीहरुले आफ्नै भवनमा नेपाली मन्दिर स्थापना गर्न सफल भएका छन् । रिजउड नेपाली समाजको अगुवाईमा दुर्गा मन्दिर तथा नेपाली
पढ्न यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी र परिवारका लागि उल्लेख्य चन्दा संकलन भएको छ । एनआरएनए यूकेले सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन अनुरोध
KHASOKHAS