नेपालबाहिरको नेपाल

पोर्चुगलको लिस्बनमा एक महिने शिविरमा २ हजार ३०८ नेपालीले दिए राहदानीका लागि आवेदन

पोर्चुगलको लिस्बनमा पासपोर्टको आवेदन संकलनका लागि राहदानी विभाग काठमाडौंबाट टोली आएकोमा २ हजार ३०८ जना आवेदकले राहदानीका लागि आवेदन दिएका छन् । मार्च २९ देखि अप्रिल २५ सम्म संचालित एकिकृत

बुद्ध जयन्तीको अवसरमा ५ मेमा पोर्चुगलको लिस्वनमा बृहत शोभा यात्रा

२५६७ औँ बुद्ध जयन्तीको अवसरमा ५ मे २०२३ को दिन पोर्चुगलको राजधानी लिस्वनमा बृहत शोभा यात्राको आयोजना गरिने भएको छ । अवैतनिक नेपाली महाबाणिज्यदूत एवं २५६७ औँ बुद्ध जयन्ती मुुल

५० बर्ष अगाडि नेपालबाट चोरिएका हजार बर्ष पूराना नृत्यदेवी र बुद्धमूर्ति अमेरिकाबाट फिर्ता

अमेरिकामा रहेको नेपाली राजदूतावासले चोरी भएका दुई वटा मूर्ति नेपाल सरकारको पुरातत्व विभागलाई सफलतापूर्वक फिर्ता गरेको छ। दूतावासले १० औं शताब्दीको काठको नृत्यदेवीको मूर्ति र आठौं शताब्दीको भगवान बुद्धको खडा

न्युयोर्कको ज्याक्सन हाइटमा नेपाली महिला व्यवसायीको स्वामित्वको नयाँ रेस्टुरेन्ट ‘पोकेमम’

नेपाली महिला व्यवसायी लक्ष्मी भट्टले डाक्टर नील नईमसँगको साझेदारीमा न्युयोर्कको ज्याक्सनहाइट ब्रोडवेमा पोकेमोम नामक नयाँ रेस्टुरेन्टको औपचारिक सुरुवात गरेकी छिन् । यस जापानी फ्युजन रेस्टुरेन्टको औपचारिक सुरुवात सोमबारदेखि गरिएको हो

अस्ट्रेलियामा नेपालीका समस्याबारे सिड्नीमा विशेष अन्तरकृया कार्यक्रम गरिने

अस्ट्रेलियामा नेपालीको संख्या वृद्धि भएसँगै बढिरहेका विभिन्न किसिमका समस्याहरुबारे छलफल गर्न सिड्नीमा विशेष कार्यक्रम गरिने भएको छ । एभरेष्ट टिभीको आयोजनामा गरिने ‘कनेक्टिङ कम्युनिटी थ्रु इन्टरएक्सन’ नामको उक्त कार्यक्रममा नेपाली

नर्थ क्यारोलाइनामा मनाइयो सातौँ नेपाल डे

– ऋषि बस्ताकोटी शनिवार नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको आयोजनामा अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित टाउन अफ मोरिस्भिलमा सातौँ नेपाल डे मनाइएको छ । टाउन अफ मोरिस्भिलका मेयर टि जे कउली

टेक्सासमा मृत भेटिएका कृष्णप्रसाद लामिछानेबारेको केस अझै खुला, प्रहरीको अनुसन्धान जारी

झण्डै एक महिना अगाडि टेक्सासमा आत्महत्या गरेका कृष्णप्रसाद लामिछानेको निधनको घटनाबारे प्रहरीले अनुसन्धान जारी नै रहेको जनाएको छ । अनुसन्धान पर्यवेक्षकलाई उद्दृत गर्दै अर्भिङ प्रहरी प्रवक्ता रोबर्ट रिभ्सले अनुसन्धान जारी

नेपाली बालबालिकाको चित्रकला कार्यशाला र मिथिला चित्रकलासँगै मिथिला महोत्सव न्युयोर्कमा सम्पन्न

नेपाल, भारत र अमेरिकाका ९ मिथिला कलाकारका चित्रकला प्रदर्शन र अमेरिकामा बस्दै आएका ४० (अधिकांश नेपाली मूलका) बालबालिकाको चित्रकला कार्यशालासँगै तीनदिने मिथिला महोत्सव न्युयोर्कमा सम्पन्न भएको छ । मिथिला सेन्टर

मे २९ पछि न्युयोर्क ज्याक्सनहाइटको ब्रोडवे-उडसाइडसम्म ७५ स्ट्रीट ‘तेन्जिङ नोर्गे शेर्पा वे’

मे २९ मा न्युयोर्कको ज्याक्सनहाइटको ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राखिने भएको छ । नेपाली आप्रवासीहरुको बाक्लो बसोबास रहेको यस क्षेत्रको स्ट्रीटको नाम प्रख्यात नेपाली पर्वतारोही

अमेरिकामा मिथिला महोत्सव: न्युयोर्क सिटीका मेयरबाट अप्रिल १५ लाई मिथिला संस्कृति तथा पर्व दिवस घोषणा

दिगो विकास लक्ष्यको लागी कला: मिथिला सम्पदा मुल नारा सहित आज तीनदिने मिथिला महोत्सवको उद्घाटन गरिएको छ । अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सवको उद्घाटनमा न्युयोर्क सिटीका

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com