खसोखासले अमेरिकाबाट नेपाल अनलाइनबाट रकम पठाउने चारवटा सेवाको तुलना गरेको छ । अमेरिकाबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुबाट नेपाल रकम पठाउने चारवटा अनलाइन सेवाहरुको तुलना गर्दा माछापुच्छ्रे रेमिटबाट उत्कृष्ट रेट र छिटो
अमेरिकामा नेपालीको अन्तरराज्य स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । आगामी अप्रिल ८ र ९ मा मेरिल्याण्डको बाल्टिमोरमा हुने प्रतियोगिता पर्वत समाज अमेरिकाको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा सहभागी
तामाङ सोसाइटी अफ अमेरिकाको ११ औं अधिवेशनले बुद्धि मान तामाङको नेतृत्वमा तामाङ सोसाइटी अफ अमेरिकाको १० सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । न्युयोर्कमा सम्पन्न अधिवेशनले २०२३ देखी २०२५ सम्मको कार्यकालको
गतसाता टेक्सासमा मृत अवस्थामा भेटिएका कृष्णप्रसाद लामिछानेको निधनको घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । लामिछानेको मृत्यु घरेलु हिंशासँग सम्बन्धित भएको आशंका भइरहँदा प्रहरीले थप अनुसन्धान गर्ने जनाएको हो
अमेरिकामा नेपाली स्वादका खानेकुरा पाइने रेष्टुरेण्टहरु खुल्ने क्रम बढ्दो रहेको छ । यसै क्रममा कोलोराडोको लाफायटमा नेपाली रेष्टुरेण्ट गुन्द्रुकको सुरुवात गरिएको छ । रेष्टुरेण्टमा नेपाली खानाका लागि नेपाली मूलका बाहेक
टेक्सासमा निधन भएका सामाजिक व्यक्तित्व कृष्णप्रसाद लामिछानेप्रति आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । स्वर्गीय कृष्णप्रसाद लामिछानेप्रति अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार विहान ११ बजे कार्यक्रम तय गरिएको थियो । दाहसंस्कार
अमेरिका निवासी कलाकार उषा पौडेलले आफूले भाग्यमा एकदमै विश्वास गर्ने र आफूलाई भाग्यले तानेर अमेरिका ल्याएको बताएकी छिन् । नेपालबाट बलिउडमा भाग्यले तानेर लगेजस्तै अमेरिका पनि भाग्यले नै तानेर ल्याएको
टेक्सासमा निधन भएका आफ्ना कृष्णप्रसाद लामिछानेका नेपालमा रहनुभएका बुबा रामप्रसाद लामिछानेले आफ्ना छोराको अन्तिम संस्कारमा सहभागी हुने इच्छा व्यक्त गर्नुभएको छ । अमेरिकामा रहेका तीनवटा नेपाली संस्थालाई सम्बोधन गर्दै उहाँले
अहिले सामाजिक सञ्जालमा फोन रेकर्डको एउटा अडियो क्लीप सार्वजनिक भइरहेको छ, जुन अमेरिकामा नेपाली परिवारमा घरेलु हिंशासँग सम्बन्धित भएको दावी गरिएको छ । उक्त अडियोमा भएका आवाज कसकसका हुन् भन्नेबारे
नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्णप्रसाद लामिछानेको निधन भएको नेपाली समाज टेक्सासले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाली समाज टेक्सासले लामिछानेको असामान्य निधन भएको जनाएको छ । समाजले
KHASOKHAS