नेपालबाहिरको नेपाल

सिड्नीमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने व्यक्ति २१ बर्षीय नेपाली विद्यार्थी

अष्ट्रेलियाको सिड्नीमा मोटरसाइकल दुर्घटनामा परेर २१ बर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ । पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार स्थानीय समय अनुशार बेलुका

अमेरिकामा नेपाली दुतावासको मनी अर्डर र क्यासिएर चेक चोरी भएपनि सेवाग्राहीका कागजात सुरक्षित

मनी अर्डर र क्यासिएर चेक चोरी भएपनि सेवाग्राहीका सेवाग्राहीहरुका संवेदनशील व्यक्तिगत सूचनाहरु सुरक्षित रहेको अमेरिकाको वासिंटन डिसीमा रहेको नेपाली दुतावासले जनाएको छ । दूतावासले भनेको छ – ‘सेवाग्राहीका आवेदन लगायतका

अमेरिकामा रहेको नेपाली दूतावासको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी

अमेरिकामा रहेका नेपाली दूतावासको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको छ । डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजना गरेको

city buildings under blue sky during daytime
२० वर्षदेखि युएईको जेलमा अमर बम, रिहाइको पहल गरिदिन सरकारसँग आग्रह

‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले

११ औं नेफ्टा अवार्ड अमेरिकाको टेक्सासमा हुने

नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड नेफ्टाु फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने भएको छ । अवार्ड समारोह टेक्सासको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने घोषणा गरिएको

अचारदेखि चियासम्म सयौं नेपाली उत्पादन अमेरिकामा, ‘नेपाल सरकारको सहयोग आवश्यक’: व्यवसायी

अचारदेखि चियासम्मका सयौं नेपाली उत्पादन नेपालबाट अमेरिकामा आयात भइहरेको जानकारी दिदै व्यवसायीहरुले यसको थप प्रवद्र्धनका लागि नेपाल सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा

म्यानहटनमा मःम: न्युयोर्कमा इन्डो-नेपाली खानाका साथ त्रिभंगा रेष्टुरेण्ट

न्युयोर्कको म्यानहटनमा टाइम्स स्क्वायर नजिकै नेपाली ममको स्वाद चाख्न पाइने भएको छ । म्यानहटनको २३४ वेष्ट ५६ स्ट्रीटमा इन्डो नेपाली खानाका साथ त्रिभंगा रेष्टुरेण्टको सुरुवात गरिएको हो । चिकेन छोइला,

२४ बर्षदेखि अमेरिकामा नाच्दै बशन्तीः समाचारको धुनमा नाचेदेखि राजेश हमालसम्मको स्टेज शो

बाल्यकालमा रेडियो नेपालको समाचारको धुनमा समेत नाच्न तम्सिन्थिन् बशन्ती राई । त्यो बेला उनलाई भविश्यमा कलाकार बन्छु भन्ने सोंच त थिएन, तर पनि रेडियो नेपालमा कुनै धुन बज्नासाथ उनलाई नाचौं

लन्डनमा १५ वर्षदेखि व्यक्तिगत खर्चमा पृथ्वी जयन्ती मनाउँदै भरत क्षेत्री

लण्डनका भरत क्षेत्रीले यस वर्ष पनि पृथ्वी नारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्ने भएका छन् । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले आगामी

अमेरिकाको न्युजर्सीमा गाडीको ठक्करबाट ५३ बर्षका नेपालीको मृत्यु

अमेरिकाको न्यूजर्सीमा गाडीको ठक्करबाट ५३ बर्षीय नेपालीको दल बहादुर बरुवालको मृत्यु भएको छ । न्युजर्सीको राज्यको क्याम्डेन काउन्टी निवासी म्याग्दीका बरुवालको लिन्डेनवल्डमा गाडीले ठक्कर दिंदा निधन भएको हो । बिहिबार

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com