नेपालबाहिरको नेपाल

अमेरिकामा द भ्वाइसको टप ८ मा पुगेकी परिजितालाई अगाडि बढाउन भोटिङ सुरु

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा टप ८ मा पुगेकी नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोलालाई अगाडि बढाउन न्युयोर्क समय अनुशार आज सोमबार बेलुका ८ बजेदेखि भोटिङ सुरु भएको छ ।

अमेरिकामा द भ्वाइसको टप ८ मा पुगेकी परिजितालाई अगाडि बढाउन आज बेलुका भोटिङ

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा टप ८ मा पुगेकी नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोलालाई अगाडि बढाउन न्युयोर्क समय अनुशार आज सोमबार बेलुका ८ बजेदेखि भोटिङ सुरु हुनेछ ।  भोलि

इतिहास रच्ने नेपाली महिला ‘डा. विष्णुमाया’, को हुन् उनी ?

  भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा. विष्णुमाया परियारले विश्वमा इतिहास

अमेरिकामा द भ्वाइसको टप टेन पुगेकी परिजितालाई अगाडि बढाउन भोटिङ सुरु

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा टपटेनमा पुगेकी नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोलालाई अगाडि बढाउन न्युयोर्क समय अनुशार आज सोमबार बेलुका ८ बजेदेखि भोटिङ सुरु भइसकेको छ ।  भोलि मंगलबार

अमेरिकामा द भ्वाइसको टप टेन पुगेकी परिजितालाई अगाडि बढाउन आजदेखि भोटिङ

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा टपटेनमा पुगेकी नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोलालाई अगाडि बढाउन न्युयोर्क समय अनुशार आज सोमबार बेलुका ८ बजेदेखि भोलि मंगलबार विहान ७ बजेसम्म अनलाइनमार्फत भोट

स्पेनका प्रधानमन्त्रीको नेतृत्वमा रहेको सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षमा खगेन्द्र जीसी

स्पेनको म्याड्रिडमामा भएको तीन दिने महाधिवेशनमा सोसलिस्ट इन्टरनेशनलको अध्यक्षको जिम्मेबारी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पाएका छन् भने उपाध्यक्षमा अमेरिका निवासी नेपाली मूलका कानून व्यवसायी खगेन्द्र जीसी समेत चयन भएका छन्

बलेवा समाज अमेरिकाको अध्यक्षमा प्रदिपकुमार खत्री, महासचिवमा प्रकाश अधिकारी

बलेवा समाज अमेरिकाको अध्यक्षमा प्रदिपकुमार खत्री चयन भएका छन् । न्यूयोर्कमा भएको बिशेष अधिवेशनले खत्रीको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा बिकास जिसी, उपाध्यक्षमा निरबहादुर केसी,

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसको टप टेनमा पुगिन् परिजिता बास्तोला

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोला टपटेनमा पुगेकी छिन् । टप १३ बाट टप १० छनौट गरिएकोमा बास्तोलाले स्थान सुरक्षित गर्न सफल भएकी छिन् ।

अमेरिकामा बियर नदिएपछि आइता गुरुङले श्रीमतिको हत्या र सासुमाथि आक्रमण गरेको खुलासा

अमेरिकाको भर्मोन्टमा सन् २०१७ मा भएको एउटा हत्या र आक्रमणमा आइता गुरुङलाई दोषी ठहर गरिएको छ । श्रीमति योगेश्वरी खड्काको हत्या र सासु तुलसा रिमालमाथि आक्रमण गरेको अभियोगमा गत बिहिबार

गिनिज वर्ल्ड रेकर्ड डेमा अमेरिकामा दिनेश सुनारको नयाँ रेकर्ड, विश्वका टप ६ रोचक रेकर्डमा सुचिकृत

गिनिज वर्ल्ड रेकर्ड्स डेमा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ रेकर्ड कायम भएको छ । उनको यो नयाँ रेकर्डलाई गिनिज बुकले विश्वका टप ६ रोचक रेकर्डमा सुचिकृत गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com