– मधुकर अधिकारी अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी
अमेरिकामा मंगलबार सम्पन्न चुनावले संसदमा कुन पार्टीको नियन्त्रण कायम रहने भन्ने कुराको निर्धारण गर्नेछ । अहिले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ भने सिनेट पचास पचासमा विभाजित रहेको छ ।
महिला हिंशाविरुद्ध हडसन स्पीक्सको आयोजनामा न्युजर्सीमा रेडसारी कार्यक्रममा वक्ताहरुले घरेलु हिंशामा परेका पीडितहरुलाई मौन नबस्न आग्रह गरेका छन् । अमेरिकामा नेपाली समुदायमा पनि घरेलु हिंशा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै
क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पार्नुभएको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ । मेलम्चीको बाढीमा बगाएको
नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ । विभिन्न नौ राज्यमा सांस्कृतिक कार्यक्रमसहित गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण
अमेरिकामा नोभेम्बर ८ मा हुने चुनावमा लागि नेपाली अमेरिकन मतदाताहरु पनि उत्साहित रहेका छन् । मताधिकार अधिकारमात्र नभएर कर्तब्य समेत भएको बुझेका कतिपय मतदाताहरु अग्रिम मतदानमा सहभागी भइसकेका छन् भने
फोटो: अजित शाह नेपालको तराई क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठपर्व अमेरिकामा बस्ने तराईबासी नेपालीहरुले पनि मनाएका छन् । वेस्टचेस्टरमा न्युयोर्कमा बस्ने तराईबासी नेपालीहरुले श्रद्धा , भक्ति र विधिपूर्वक छठपर्व
नोभेम्बर ८ मा हुने अमेरिकाको चुनावमा लङ आइल्याण्डमा बसोबास गर्ने नेपालीहरुले न्युयोर्क राज्यको संसदका लागि डिस्ट्रिक्ट १५ का रिपब्लिकन उम्मेदबार ज्याक ब्लुमेनक्रान्जलाई जिताउन आब्हान गर्दै कार्यक्रमका बीच स्वागत, अभिनन्दन र
न्युयोर्कको डिस्ट्रिक्ट १४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबार अलेक्जान्ड्रिया ओकासियो कोर्टेज न्युयोर्कको नेपाली समुदायमाझ परिचित नाम हो । ३३ बर्षकी यी प्रगतिशिल उम्मेदबारले सन् २०१९ देखि संसदमा यो क्षेत्रको प्रतिनिधित्व गर्दै
अमेरिकाका दुई चर्चित अँग्रेजी दैनिक पत्रिकाहरु एएम न्युयोर्क मेट्रो र मेट्रो फिलाडेल्फिया सहित ८० भन्दा धेरै मिडियाको प्रकाशक कम्पनी स्नेप्स मिडियाले न्युयोर्कको क्वीन्स निवासी नेपाली अमेरिकन सामाजिक अभियन्ता तथा रियल्टर
KHASOKHAS