अक्टाबर २८ शुक्रबारदेखि टेक्सासमा नेपाली चलचित्र महापुरुष प्रदर्शन गरिने भएको छ । टेक्सासको युलेस सिनेपोलिस र रिचर्डसनको एफएमजी थियटरमा चलचित्रको प्रदर्शन गरिने भएको छ । युलेसको सिनेपोलिसमा दैनिक तीन शो
विना भिसा अमेरिका आउने यात्रामा रहेका प्युठान ४ खवाङका काले गिरीको पानामामा डुंगा दुर्घटनामा मृत्यु भएको छ । अक्टोबर १३ मा भएको डुंगा दुर्घटनामा ३ जना नेपालीहरु बेपत्ता भएकोमा त्यसमा
–मधुकर अधिकारी अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई
अमेरिकामा नोभेम्बर ८ मा हुने मध्यावधी निर्वाचनमा संसद सदस्यका लागिमात्र होइन, राज्य र स्थानीय स्तरका विभिन्न पदहरुमा समेत निर्वाचन हुँदैछ । तर न्युयोर्कका नेपाली अमेरिकन मतदाताहरुलाई भने उम्मेदबार चिन्न र
नेपाली चलचित्र झिंगेदाउ आगामी अक्टोबर ३० मा अमेरिकाको बाल्टिमोरमा देखाइने भएको छ । बाल्टिमोरको होराइजन बेल्टवे मुभिजमा बेलुका ७ बजेर १५ मिनेटमा चलचित्रको विशेष प्रदर्शनी हुने भएको छ । टिकटका
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीहरुका लागि भाइटीकाको छुट्टाछुट्टै साइत निकालेको छ । समितिको असौज ३० गते बसेको बैठकले विभिन्न देशको समय अनुसार भाइलाई टीका लगाउने साइतको
– विजया देउजा नेपालमा झण्डै एक दशक नर्सिङ पेशामा सेवा गरेर आफ्नो पेशामा अझ बढी दक्षता, ज्ञान र सिपलाई निखार्ने र अझै उज्ज्वल भविष्यको सपना बोकेर म ६ महिना अघि
अमेरिकी गायन प्रतियोगिता द भ्वाइसको मंगलबारको ब्याटलमा नेपाली मूलकी परिजिता बास्तोला विजयी भएकी छिन् । मङ्गलबार द मर्लिन्ड्सका दुई दिदीबहिनी र परिजिता बास्तोलाबीचको भ्वाइस ब्याटल्समा कडा प्रतिस्पर्धा भएपनि बास्तोलालाई विजयी
अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया
–मधुकर अधिकारी अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपालीभाषी समुदायको भलिबल महोत्सव सुरु भएको छ । अमेरिकाका नौवटा राज्यबाट पुरुष र महिला खेलाडीका टिम सो महोत्सवमा भाग लिन कोलम्बस पुगेका छन्
KHASOKHAS