अमेरिकाको भर्जिनियाको मनाससमा गाडीको ठक्करबाट भुपेन उप्रेतीको निधन भएको छ । दशैंको दिन दुर्घटनामा परेका उनको निधन भएको जानकारी बिहिबार परिवारलाई दिइएको थियो । बुधबार राती दुर्घटनामा घाइते उनलाई उपचारका
भोलि शनिबार झण्डै डेढ दर्जन चर्चित नेपाली कलाकारले न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा गाउने भएका छन् । दिउसो १२ बजेदेखि सुरु हुने नेपाली अमेरिकन म्युजिक फेस्टिभलमा प्रवेश निशुल्क रहेको छ
अमेरिकामा नेपालीहरुले आज दशैं मनाउँदै छन् । कतिपय नेपालीहरुले भने अमेरिकामा हिजै दशैं मनाएका छन् । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अमेरिकामा टिकाको साइत नेपालमा टिका लगाउनुभन्दा अगाडि नै तय गरेकाले
बाग्लुङ समाज अमेरिकाको दोश्रो अधिवेशनले सकसबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मिन खड्का चयन भएका छन्, भने उपाध्यक्षहरुमा खिम भट्राई, ओमकार शर्मा
२०१६ मा अमेरिका पढ्न आएका प्रदीप थापाको बुधबार मृत्यु भएपछि शव नेपाल पठाउन गोफण्डमी सुरु गरिएको छ । परिवारका एक मात्र छोरा प्रदीप कनेक्टिकटको ब्रिजपोर्ट विश्वविद्यालयमा स्नातकोत्तर गर्न अमेरिका आएका
क्यानडाका अलेक्जेण्डरको रेकर्ड तोड्दै दिनेश सुनारले अमेरिकामा राखेको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएको छ । एक मिनटमा सबैभन्दा धेरै फुलट्वीस्ट ब्याकवार्ड समरशल्ट बर्पिजमा दिनेशको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता
विश्व पर्यटन दिवसका अवशरमा मंगलबार न्युयोर्कको युनियन स्क्वायरमा नेपाली कला प्रदर्शनी र झाँकीहरु देखाइने भएको छ । न्युयोर्क समय अनुशार दिउसो साढे ४ बजेदेखि विभिन्न नेपाली भेषभुषाका साथ सांस्कृतिक नृत्यहरु,
न्युयोर्कमा नेवारी समुदायले विभिन्न झाँकी र रथसहित इन्द्रजात्रा मनाएका छन् । नेवाः गुठी न्यूयोर्कको आयोजनामा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा सांस्कृतिक प्रस्तुतीहरुका साथमा इन्द्रजात्रा मनाइएको हो । इन्द्रजात्राका केही तस्वीरहरु
हामी नेपाली ग्लोवलको आयोजनामा नियाग्रा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई एकसय डलरमा आउनेजाने १ रात बस्ने र २ दिन खाने व्यवस्था मिलाइने भएको छ । अक्टोबर १
‘आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो
KHASOKHAS