अमेरिकाको क्यालिफोर्नियामा नेपालीमाथि भएको आक्रमण र लुटपाटपछि स्थापित गोफण्डमी एकाउन्टमा ३४ हजार डलर संकलन भएको छ । २५ बर्षिय सागर तामाङमाथि कुटपिट र लुटपाट भएको हो । गतसाता ओकल्याण्डको फक्स
टेक्सस(अमेरिका) / विश्वकप क्रिकेट लिग २ मा सहभागिताका लागि गत आईतबार अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहर आईपुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी
– किशोर पन्थी ‘न्युयोर्कको नेपाली समुदाय अल्पसंख्यकभित्रको पनि अल्पसंख्यक समुदाय हो । अल्पसंख्यक आप्रवासी समुदायका अधिकांश समस्याहरु मिल्दाजुल्दा हुने भएतापनि त्यो बाहेक नेपाली समुदायका आफ्नै विशिष्ट समस्याहरु समेत छन् ।’
न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदबारी घोषणा गरेकी छिन् । न्युयोर्क राज्यको संसदमा उम्मेदबारीको घोषणा गर्ने उनी नेपाली मूलकी पहिलो अमेरिकन हुन् । श्रेष्ठले न्युयोर्क राज्य संसदको तल्लो
अमेरिकामा नेपाली विद्यार्थी अनुज थापालाई १११ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने फैसला अदालतले गरेको छ । सेन्ट क्लाउड मेडिकल सेन्टले थापाको सर्जरीमा हेलचेक्राई गरेको ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका
द वार्म फाउण्डेसन न्युयोर्कले साहित्यकार तथा लेखक डा. नव राज लम्साल र गायक प्रकाश सपुतलाई सम्मान गरेको छ। अमेरिकाको न्युयोर्कमा गरिएको कार्यक्रममा लम्सालद्वारा लिखित पुस्तक अग्निको विमोचन समेत गरिएको छ
अमेरिका निवासी नेपाली मूलका कलाकार जसवन्त देव श्रेष्ठको ३ बृत्तचित्रहरु एमी अवार्डको नोमिनेशनमा परेका छन् । यसबर्षको ४८ औं वार्षिक प्यासिफिक साउथवेस्ट एमी अवार्डको धर्म शीर्षकको उत्कृष्ट वृत्तचित्रका लागि श्रेष्ठका
४ महिनादेखि अमेरिकामा अस्पतालको बेडमा रहेका विकास मुर्ति कोइरालालाई सहयोगको अपिल गरिएको छ । काठमाडौँ घर भई विगत ५ वर्ष देखि अमेरिकाको मिसिगनमा बस्दै आएका कोइराला पेटको अप्रेशनको कारण विगत
KHASOKHAS