मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको संस्था बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका बानालाई विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। सहयोगमध्ये एक लाख २५ हजार
अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या
अमेरिकाको ओहायो राज्यको रेनोल्डसबर्ग निवासी ४५ बर्षीय नेपालीभाषी निला ढकाल बेपत्ता भएको प्रहरीले शुक्रबार जनाएको छ । कालो कपाल र खैरो आँखा भएका ढकाल ५ फुट ५ इन्च अग्ला रहेका
– डेलिगेट ह्यारी भण्डारी, पीएचडी सदस्य, मेरिल्याण्ड हाउस अफ एसेम्बेली अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधेयक पारित भएको खुशीको खबर सुनाउन पाउँदा अत्यन्तै गौरवको अनुभूति भैरहेको छ। विधेयक
अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधयेक पारित भएको छ । शुक्रबार विहान पारित विधयेकका पक्षमा १२३ र विपक्षमा ५ मत खसेको थियो । मेरिल्याण्ड संसद अधिवेशनमा जनवरीमा राज्य
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उहाँले
रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार कार्य सम्पन्न भएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको
अमेरिकाको मासाचुसेट्सबाट २७ बर्षका नेपाली युवा बेपत्ता भएका छन् । उनी मंगलबारदेखि हराइरहेकोमा अहिलेसम्म फेला नपरेको जनाइएको छ । मासाचुसेट्सको एभरेटमा बस्दै आएका अजित गुरुङ अहिलेसम्म पनि नभेटिएपछि उनको बारेमा
रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली
एक ब्रिटिश गोर्खा सैनिकलाई महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेको छ । राइफलम्यान २६ वर्षीय ताराहाङ राईले पुरुष शौचालयमा लुकेर एकजना सरसफाइको काम गर्ने महिलालाई शारिरीक सम्पर्कका लागि जबरजस्ती गरेको अभियोग
KHASOKHAS