मेरिल्याण्ड संसद अधिवेशनको आजको शत्रमा दशै विधेयकलाई औपचारिक रूपमा प्रस्तुत गरिएको राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जनाएका छन् । नेपालमा उत्पति भै धेरैजसो दक्षिण एसियाली देशहरू र डायस्पोरामा
बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरुमा एग्रिमोका लागि पत्राचार गरेको थियो । लण्डनस्थित
स्टार स्कलर्स, कमन कज, नेपाली समाज टेक्सास लगायतको आयोजनामा लोकतन्त्रमा अल्पसंख्यकको अधिकार विषयक अन्तरकृयाको आगामी श्रृंखलामा सुपरस्टार राजेश हमाल विशेष अतिथिका रुपमा सहभागी हुने आयोजकले जानकारी दिएका छन् । पहिलो
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ भने ११ सदस्सीय सल्लाहकार समिति गठन गरिएको छ । अठार जनजाति सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व गर्ने नेपाल आदिवासी जनजाति
टेक्सास ड्यालसको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) ले बरबधु मिलन कार्यक्रम थालनी गरेको छ । नेपाली मन्दिरका नामले परिचित एनसिएससीले एक वर्षसम्मको गृहकार्य एवं कानुनी तथा व्यबहारिक पक्षको अनुसन्धान
अनलाइनमा १३ र १४ वर्षका बालिकासंग यौनजन्य कुरा गरि आफ्नो नग्न तस्विर पठाउने, बालिकाको तस्विर माग्ने र यौन सम्बन्धका लागि घरमा बोलाउने गरेको आरोपमा एक नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ
अमेरिकाको न्युयोर्कमा एकजना उबर चालक नेपाली फोनबाट ठगको फन्दामा परेका छन् । ठगको फन्दामा पर्दा क्षणभरमै उबर एकाउन्टमा रहेको सबै रकम गुमाउनु परेको उनले नाम उल्लेख नगर्ने शर्तमा खसोखासलाई जानकारी
अमेरिकामा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ । प्रवासी नेपाली एकता समाज पानसको आयोजनामा विगतका बर्षहरुमा जस्तै यो बर्षपनि पृथ्वी जयन्ती मनाउन लागेको हो ।
ब्रेन ह्यामरेजका कारण भर्जिनियाको आईसीयुमा रहेकी संगिता ढुंगानालाई सहयोगको अपिल गरिएको छ । उपचारका सहयोगका लागि गोफण्डमीमा ५० हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा झण्डै १४ हजार डलर संकलन भइसकेको
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)द्वारा हरेक वर्ष प्रदान गरिंदै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरुबाट आवेदन आह्वान गरिएको छ । यसैगरी इन्जाले हरेक साल
KHASOKHAS