नेपालबाहिरको नेपाल

एफएनजे यूकेलाई केन्द्रीय अध्यक्ष र महासचिवको साथ, भने- ‘विधानभन्दा बाहिर नजानुस्’

नेपाल पत्रकार महासंघका केन्द्रीय नेताहरुले महासंघको बेलायत शाखालाई संगठनको विधि, विधान र पद्धतिलाई आत्मसात् गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार शाखाको बैठकलाई सम्बोधन गर्दै महासंघ केन्द्रका अध्यक्ष विपुल

डेलिगेट भण्डारीलाई पीएचडी: १८% नेपालीको अमेरिकी राजनीतिमा चासो रहेको शोधको निष्कर्ष

‘नेपाली अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’ शीर्षकमा शोध गर्दै विद्यावारिधी गरेका नेपाली मूलका पहिलो अमेरिकी डेलिगेट ह्यारी भण्डारीको शोधमा अमेरिकामा रहेका अरु समुदायका तुलनामा नेपाली समुदायको अमेरिकी राजनीतिमा चासो

मेरिल्याण्ड दुर्घटनामा ज्यान गुमाएका बराइलीका परिवारलाई सहयोगका लागि आर्थिक अभियान

मेरिल्याण्डको किंग्सभिलमा भएको दुर्घटनामा ज्यान गुमाएका म्याग्दीका सुनिल बराइलीको परिवारको सहयोगका लागि गोफण्डमीमा सहयोग अभियान संचालन गरिएको छ । ५० हजार डलरको लक्ष्यसहित म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन मोना अमेरिकाले फण्डरेज

मेरिल्याण्डमा भएको दुर्घटनामा उबर चालक म्याग्दीका सुनिल बराइलीको निधन

मेरिल्याण्डको किंग्सभिलमा भएको दुर्घटनामा म्याग्दीका सुनिल बराइलीको निधन भएको छ । शुक्रबार राती अर्थात् शनिबार विहान सबा १२ बजे भएको दुर्घटनामा बराइलीको निधन भएको मेरिल्याण्ड राज्य संसदमा डेलिगेट ह्यारी भण्डारीले

विना भिसा हिडेर अमेरिका आउँदै गरेका दाङका २१ बर्षका साहिल बोहराको पेरुमा मृत्यु

विना भिसा अमेरिका आउँदै गरेका २१ बर्षका साहिल बोहराको पेरुमा मृत्यु भएको छ । बाटोमा नै बिरामी भएका उनको सोमबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । विना भिसा

अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री सर्वसम्मत, बेलायतमा ज्ञानचन्द्र आचार्य, भारतमा शंकर शर्मा

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि

अमेरिकाको न्युजर्सीमा गाडीको ठक्करबाट सोलुखुम्बुका शेर्पाको निधन

अमेरिकाको न्युजर्सीमा गाडीको ठक्करबाट एकजना नेपालीको निधन भएको छ । न्युयोर्कमा बस्दै आएका आङकामी शेर्पाको आइतबार विहान झण्डै साढे ६ बजे न्युजर्सीमा गाडीको ठक्करबाट निधन भएको जनाइएको छ । सोलुखुम्बु

अमेरिका आएको दुईमहिनामै बाकसमा नेपाल फिर्ता भइन् बर्खा खड्का प्रसाई

अमेरिका आएको झण्डै दुईमहिनामै बाकसमा नेपाल फिर्ता भएकी छिन् बर्खा खड्का प्रसाई । केहीदिन अगाडि अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट ज्यान गुमाएकी खड्काको शव आज अमेरिकाको वासिंटन डिसीबाट नेपाल पठाइएको हो

बस हाँक्छन् लन्डन हन्स्लोका नेपाली मेयर, भन्छन् – ‘बस चलाउदैमा मेरो इज्जत घट्दैन’

झट्ट हेर्दा विकास, विलासिता र बिन्दासमात्र देखिने लन्डनको कथा वास्तविक जीवनमा अलिक फरक छ । चाहे राजनीतिज्ञ हुन्, चाहे सर्वसाधारण, यहां काम नगरि बस्ने विरलै भेटिन्छ । त्यसको एउटा उदाहरण

इमिरेट्स एयरलाइन्सले अफ्रिकाको एयरपोर्टमा अचेत अवस्थामा छाडेका रुपक बोहोराको निधन

इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा निधन भएको जनाइएको छ । घानाको आकराबाट इमिरेट्स एयरलाईन्सको विमानबाट दुबई आउदै गरेका २७ वर्षीय रुकुमका बोहोरा गम्भीर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com