एनआरएनए अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल
नेपाल आदिवासी चलचित्र (निफ) अवार्ड नेवार भाषाको चलचित्र जामनः गुभाजुले जितेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागि विभिन्न भाषाका सातवटा चलचित्र मध्ये नेवारी
अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट घाइते अर्चना रेग्मी पोखरेलको उपचारका क्रममा एउटा खुट्टा काट्नुपरेको छ । शुक्रबार मेरिल्याण्डको क्रफ्टनमा हिडिरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि रेग्मी गम्भिर घाइते भएकी थिइन् । उनको
बेलायतमा एक नेपाली युवाले पानीमा डुबेर ज्यान गुमाएका छन् । बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको वेल्सस्थित एक पानीको झरनामा खेल्ने क्रममा डुबेर मृत्यु भएको बेलायती प्रहरीले जनाएको
बेलायत सरकारले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिबद्धता जनाएपछि बेलायतको लण्डनमा जारी भूपू गोर्खाकाे आमरण अनसन टुंगिएको छ। समान ज्यालालगायतका माग राखी ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ अनसनमा बसेका
अमेरिकाको विसकन्सिन राज्यमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव गैर आवासीय नेपाली सङ्घ अमेरिकाको पहलमा बुधवार नेपाल पठाउन लागिएको छ । नेपाल पठाउनु अगाडि फ्युनेरल होममा गएर
अमेरिका निवासी कलाकार सुबास थापाको निर्देशनमा तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सीमा शाहको स्वर रहेको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा भामा देवकोटा शर्माको शब्द तथा
गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी भइरहेको
अमेरिकाको पेन्सिलभेनिया बस्दै आएका गौप्रसाद बुढा मगर र बिनाकुमारी बुढा मगरले दिवंगत बुबाआमाको सम्झनामा पूर्वी रुकुमको पुथा उत्तर गंगामा ६५ लाख रुपैयाको लागतमा खुलामञ्च निर्माण गरेका छन् । अमेरिकामा बिगत
नेपाली जन प्रगतिशील मञ्च युरोपले अफगानिस्तानमा चलिररहेको आन्तरिक द्धन्दका कारण बिचल्लीमा परेका नेपालीहरूको उद्दार गरी यथासिघ्र नेपाल फिर्ता लैजान नेपाल सरकारसँग माग गरेको छ । अनलाइनमार्फत सम्पन्न मञ्चको पहिलो बैठकमा
KHASOKHAS