न्युयोर्कको सन्नीसाइडमा बिहिबार भएको आगलागीमा सन्नीसाइडमा रहेको नेपाली रेष्टुरेण्ट बाजेको सेकुवासहितका व्यवसायहरुमा क्षति पुगेको छ । विहान ७ बजेर २० मिनेटमा आगलागी सुरु भएको जनाइएको छ । क्वीन्स ब्लुभर्ड र
२७ औ विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका फिप्नाको आयाृेजनामा फिप्ना कप भलिबल तथा फिप्ना कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता न्यूयोर्कको क्वीन्स
मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । यही सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह मनाइने भएको
अमेरिकाको इन्डियाना निवासी ओम दाहालको पहलमा संचालित अभियानबाट सिराहा र सप्तरीमा तीनवटा विद्यालयहरुलाई ६० थान कम्प्युटर र अन्य सामाग्रीहरु सहयोग गरिएको छ । एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)
अमेरिकाको विसकन्सिनमा मृत्यु भएका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको शव नेपाल पठाउने तयारी गरिएको छ । उनको नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको जनाएको
बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरुको रिले अनसन आइतबार ११ औं दिन पुगेको छ । समान पेन्सनलगायत अधिकारको माग गर्दै आन्दोलनरत समितिले लन्डनस्थित प्रधानमन्त्रीको कार्यालय अगाडि रिले अनशन गरिरहेको छ
अमेरिकाको न्युयोर्कमा मृत्यु भएका नेपाली युवा २८ बर्षका विपिन लम्सालको शव नेपाल पठाइने भएको छ । शव नेपाल पठाउनका लागि गोफण्डमीमा आर्थिक संकलन अभियान संचालन गरिएको छ । लम्साल अमेरिकाको
अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा विभिन्न श्रृजनात्मक कामहरु भइरहेका छन् । रेष्टुरेण्टको मेनुमा नेपालकाबारेमा उल्लेख गर्नेदेखि भित्तामा नेपाली कला संस्कृति झल्काउने कलाहरु प्रदर्शन गर्ने लगायतका कैयन श्रृजनात्मक काम भइरहेको सन्दर्भमा
अमेरिकाको न्युजर्सीमा ग्यास स्टेशनमा सँगै काम गर्ने तथा एकैठाउँमा बस्ने आफ्नै नेपाली सहकर्मी तथा रुममेट मिलन घिमिरेबाट गोली हानी मारिएका फुर्छाङ छेवाङको आज अन्त्येष्टी गरिएको छ । मनाङको फु गाउँका
अमेरिकाको न्युजर्सीको ग्यास स्टेशनमा नेपालीबाट नेपालीकै हत्या भएको छ । २४ बर्षका मिलन घिमिरेले ग्यास स्टेशनमा काम गर्ने सहकर्मी ५६ बर्षका फु छेवाङको गोली हानी हत्या गरेका छन् । न्युजर्सीको
KHASOKHAS