अमेरिकी सरकारले नेपाललाई कोरोनाभाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्टोनी ब्लींकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गरेका थिए । अमेरिकी
न्युयोर्कको क्वीन्समा रहेका नेपालीको सानो समूहले नेपालमा कोरोना महामारीमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री सहयोगका लागि ९ लाख रुपिँयाभन्दा धेरै रकम पठाएका छन् । दुई दिनको अवधिमा ३८ जनाको समुहले नेपाली
बेलायतको अल्डरशटमा एक नेपाली महिलालाई लापरवाहीले शिशुको मृत्यु (इन्फेन्टिसाइड) मा दोषी ठहराइएको छ । २४ बर्षकी बबिता राईले रातीमा अल्डरशटको एउटा रुखमुनी बच्चा जन्माएकी थिइन् भने त्यसको केही घण्टामा बच्चाको
बेलायत सरकारसमक्ष नेपालमा अक्सिजन लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । उक्त अभियानमा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरुसहित बेलायती सिलेब्रेटीहरु समेतले हस्ताक्षर गरेका छन् ।
नेपाली नयाँ बर्षको अवशरमा अमेरिकामा रहेको क्लासिक डायमण्ड एण्ड ज्वेलरी तथा न्युयोर्कमा रहेको क्वीन्स डायमण्ड एण्ड ज्वेलरीले तीन नेपालीलाई सुन उपहार दिने भएको छ । लक्की ड्रबाट तीजना विजेता छनौट
क्यालिफोर्नियाको लस एन्जलसमा आगामी जुन ४ र ५ मा तथा सान फ्रान्सिस्कोमा जुन ६ र ७ मा नेपाली दूतावास वासिंटन डिसीले घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्ने भएको छ ।
जनवरीको तेश्रो साता न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय साहको शव भेटिएपछि आज परिवारको उपस्थीतिमा अन्त्येष्टी गरिएको छ । न्युजर्सीको समरसेट मेमोरियल पार्क मिमेट्रीमा अजयको अन्त्येष्टी गरिएको अन्तिम विदाईमा
न्युयोर्क निवासी युवा गायक तथा मोडल सुहान श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उनको ‘हाम्रो मायाबीचको यो दूरी’ बोलको गीत सार्वजनिक भएको हो । म्युजिक भिडियोमा सुहानले नै अभिनय
मेरिल्याण्ड भएको गोली काण्डमा ज्यान गुमाउने नेपालीको परिचय सार्वजनिक गरिएको छ । गोलीकाण्डमा आक्रमणकारीसहित ४ जनाको मृत्यु भएकोमा एकजना नेपाली समेत रहेका छन् । घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै
कोरोना संक्रमणबाट सिकिस्त भएर बाँचेका न्युयोर्कका नेपाली चिकित्सक डाक्टर विनोद शाहले नेपालमा अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामाग्रीहरु सहयोगका लागि अभियान संचालन गरेका छन् । डाक्टर शाहले ५० हजार डलरको लक्ष्यसहित
KHASOKHAS