विप्लव नेतृत्वको नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा विदेशमा विस्तारित हुँदैछ । यसै क्रममा नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाले प्रथम अधिवेशन आयोजक समिती गठन गरेको छ । बुधवार सम्पन्न मोर्चाको बिस्तारित बैठकले
न्युयोर्कका चर्चित नेपाली डाक्टर विनोद शाह र एवान हेल्थ केयरका सीईओ अमित शाहको पहलमा आजदेखि ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा निशुल्क कोभिड टेस्ट र भ्याक्सिन सपोर्ट सेवा सुरु गरिएको छ । नेपाली
– किशोर पन्थी न्युयोर्क सिटीको स्थानीय चुनावमा आगामी जुनमा हुने प्राइमरी चुनावमा मतदानमा र्याङक च्वाइस भोटिङ प्रणालीको प्रयोग गरिदैछ । तर न्युयोर्कमा रहेको नेपाली अमेरिकन समुदायभने र्याङक च्वाइस भोटिङ प्रणालीका
टेक्सासको ड्यालसमा आगामी मे १४ र १५ मा तथा ह्युस्टनमा आगामी मे १६ र १७ मा नेपाली दूतावास वासिंटन डिसीले घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्ने भएको छ । उक्त
अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका अमेरिकी नागरिकहरुको प्रवेश तथा सक्रियता बढ्दो छ । नेपाली मुलका अमेरिकी नागरिकहरु यहाँको राजनीतिमा सक्रियता पूर्वक काम गरिरहेका छन् । यसैक्रममा अहिले अमेरिकाको टेक्सास राज्य
– चिरन शर्मा यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न
न्युयोर्कको लङ आइल्याण्डमा रहेको ओयस्टर बेको दक्षिण एशियाली सल्लाहकार समितिको सदस्यमा लङ आइल्याण्डमा निवासी सामाजिक व्यक्तित्व विश्वराज वास्तोलालाई दक्षिण एशियाली सल्लाहकार समितिको सदस्य पदमा मनोनयन गरिएको छ । टाउन अफ
– किशोर पन्थी न्युयोर्क सिटी काउन्सिलमा पहिलो तथा एकमात्र नेपाली मुलका उम्मेदबार नवराव केसीको चुनावी अभियान तीब्र बनेको छ । न्युयोर्क सिटी काउन्सिल सदस्यमा डेमोक्रेटिक प्राइमरीका उम्मेदबार नवराज केसीले म्याच फण्डसहित
टेक्सासमा एकजना नेपाली रमेश थापालाई गोली हानेर हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २२ बर्षको फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भोलिपल्ट नेपाल पुग्ने आशामा लगेज बोकेर पोर्चुगलको एयरपोर्ट पुगेका ११ जना नेपालीले आफू ठगिएको त्यतीबेला थाहा पाए, जतिबेला एयरलाईन्सका कर्मचारीले उनीहरुको टिकट नक्कली भएको जानकारी दिए । बोर्डिङ पास लिने
KHASOKHAS