नेपालबाहिरको नेपाल

अमेरिका: कोरोनाबाट ५ लाखको मृत्यु, न्युयोर्कका नेपाली अनिल लिम्बुदेखि सोनी डंगोलसम्म

अमेरिकामा कोरोनाको पहिलो सामुदायिक संक्रमणको केस गतबर्षको फेब्रुअरीमा भेटिएको थियो । त्यसयता झण्डै एकबर्ष बितेको छ । यो अवधिमा अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ५ लाख पुगेको छ

न्युयोर्क सिटी काउन्सिल उम्मदेबार नवराज केसीलाई निर्वाचित जनप्रतिनिधि र सपाकको इन्डोर्स

न्युयोर्क सिटी काउन्सिलका उम्मदेबार नवराज केसीलाई निर्वाचित जनप्रतिनिधि र साउथ एसियन अमेरिकन पोलिटिकल एक्सन कमिटिबाट इन्डोर्स प्राप्त भएको छ । आगामी जुन २२ मा हुने डेमोक्रेटिक प्राइमरीमा न्युयोर्क सिटी काउन्सिलको

अप्रिल १४ देखि न्युयोर्कमा मिथिला महोत्सव, प्राचीन संस्कृतिको मिश्रण भएको मिथिला कला

अप्रिल १४ देखि २१ सम्म न्युयोर्कमा मिथिला महोत्सव हुने भएको छ । मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका गर्न लागिएको हो । मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन

टेक्सासमा मृत्यु भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउन २४ घण्टामा २० हजार डलर फण्डरेज

अमेरिकाको टेक्सासको ह्युष्टनमा मृत्यु भएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको शव नेपाल पठाउन र अन्य सहयोगका लागि २० हजार डलर संकलन भएको छ । गोफण्डमीमा सुरु गरिएको अभियानका क्रममा

‘जंगे पिलर’पछि अमेरिका निवासी श्रीराम थापाको ‘साथ देउ’, गायक गायिका नै मोडल

सिमा विवादका बारेमा तयार पारिएको राष्ट्रिय गीत ‘जंगे पिलर’पछि अमेरिका निवासी गीतकार श्रीराम थापाको प्रेमगीत ‘साथ देउ’ भिडियोसहित सार्वजनिक भएको छ । थापाको शब्द रहेको यो गीतमा संगीत सुवास भुसाल

कोभिड संक्रमणपछि निमोनियाका कारण बेलायतमा यमकली थापाको निधन

बेलायतमा ७९ वर्षीया  यमकली थापाको कोभिड संक्रमणपछि निमोनियाका कारण उपचारकै क्रममा निधन भएको छ । कोभिड संक्रमण भएर दुई साताअघि अल्डरसटनजिक फ्रिमली पार्क अस्पताल भर्ना भएकी थापाको शनिबार राती साढे

अमेरिकामा मनाइयो जनयुद्ध दिवस, शहीदको सम्झना र जनयुद्धको समिक्षा

अमेरिकामा भर्चुअल रुपमा जनयुद्ध दिवस मनाइएको छ । २६ औं जनयुद्ध दिवस आयोजक समिति अमेरिकाले भर्चुअल कार्यक्रमको आयोजना गरेको हो । जनप्रगतिशिल मोर्चा युरोप र अमेरिकाको सहकार्यमा गरिएको कार्यक्रममा राष्ट्रिय

भण्डारीको पहलमा बाल्टिमोरमा नेपाली सामुदायिक भवनका लागि साढे २ लाख डलर सुरक्षित

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीको पहलमा मेरिल्याण्डको बाल्टिमोरमा नेपाली अमेरिकनको सामुदायिक भवन निर्माणका लागि साढे २ लाख डलर सुरक्षित भएको छ । बाल्टिमोर काउन्टीका तर्फबाट बुधबार १ लाख २५ हजार

कोरोना संक्रमणबाट बेलायतको फार्नबरोमा पूर्व गोर्खा बुद्धवीर तामाङको निधन

यूकेमा कोभिड संक्रमणका कारण भूतपूर्व गोर्खाहरुको ज्यान जाने क्रम निरन्तर छ । हप्तैपिच्छे कोभिड संक्रमित केही गोर्खाहरुको निधन भएका खबर सार्वजनिक भइरहेका छन् । यसैक्रममा बेलायतको फार्नबरोमा बस्दै आएका पूर्व

बेलायतमा निधन भएका गुल्मीका पुन दम्पतिको एकैसाथ अन्त्येष्टि

बेलायतमा गत महिना निधन भएका एक नेपाली दम्पतिको मंगलबार एकैसाथ अन्त्येष्टि भएको छ । जनवरी पहिलो साता चार दिनको फरकमा निधन भएका विजय पुन र उनकी पत्नी रत्नकुमारी गुरुङ पुनको

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com