अस्ट्रेलियाको मेलबर्नस्थित एउटा कोठामा मृत फेला परेका सिन्धुपाल्चोक मेलम्चीका कौशल खतिवडाको शव नेपाल पठाइने भएको छ । अष्ट्रेलियाबाट नेपालमा शव पठाउन १२ हजार ५ सय डलरको लक्ष्यसहित गोफन्डमीमार्फत सार्वजनिक आह्वान
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जना को संक्रमणका
अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत डाक्टर युवराज खतिवडा अमेरिका आइपुग्नुभएको छ । आज कतार एयरलाइन्समार्फत दिउसो २ बजेर ४५ मिनेटमा उहाँ वासिंटन डिसी आइपुग्नुभएको हो । वासिंटन डिसीमा रहेको नेपाली
– किशोर पन्थी अमेरिकामा डिसेम्बरको दोश्रो सातादेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने काम सुरु भएयता भ्याक्सिन प्राप्त गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । कतिपय नेपालीहरुले भ्याक्सिनका दुईवटै डोजहरु प्राप्त गरिसकेका
मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य नेपाली मुलका ह्यारी एचबी भण्डारीले राज्यमा दशैंलाई चाडको मान्यता दिलाउनका लागि औपचारिक रुपमा दर्ता गराएको बिल माथिल्लो सदन सिनेटमा पनि दर्ता
न्युयोर्कमा कोरोना संक्रमणबाट नेपाली महिला बक्सिङ खेलाडी सोनी डंगोलको निधन भएको छ । डंगोलको आजै न्युयोर्कको जमैकामा रहेको अस्पतालमा निधन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिनुभयो
नेटफ्लिक्स सिरिज ‘द मिडनाइट क्लब’ मा अमेरिका निवासी नेपाली मूलका युवा सौरियन सापकोटाले अभिनय गर्ने भएका छन् । उक्त सिरिजमा सापकोटा मुख्यमध्येका एक कलाकार रहेको जनाइएको छ । १९ वर्षीय
अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा गरेकोमा आजदेखि आवेदन खुला भएको छ । कम आम्दानी भएका विद्यार्थीहरुलाई सहयोगका लागि
झण्डै तीसबर्षदेखि बजारशास्त्र बिषयमा नेपाल, मंगोलोलिया र क्यानाडामा अध्यापन गर्दै आउनुभएका नेपालीमूलका डा. तुल्सी धरेललाई क्यानाडाको एकमात्र मार्केटिङ संगठन क्यानेडियन मार्केटिङ एसोसिएसनले ‘चार्टड मार्केटर’को उपाधी प्रदान गरेको छ। यस अघि
झण्डै ११ दिन अगाडि न्युयोर्कबाट हराएका नेपाली विद्यार्थी २२ बर्षीय अजय शाह अहिलेसम्म पनि भेटिएका छैनन् । प्रहरीले खोजी कार्य जारी राखेको बताएपनि अहिलेसम्म उनको बारेमा कुनै विवरण प्राप्त भएको
KHASOKHAS