नेपालबाहिरको नेपाल

न्युयोर्कमा नेपालीको सहभागितामा अन्य समुदायलाई पनि खाद्यान्न वितरण गरिदै

रोटरी क्लब अफ न्युयोर्क क्वीन्स र हामी नेपाली ग्लोबल संस्थाको पहलमा स्थानीय सरकारसँगको सहकार्यमा न्युयोर्कको फ्लसिङ कलेज प्वाइन्टमा खाद्य सामाग्री वितरण गरिएको छ । हरेकलाई तरकारी, दुध, चिकेन, चीज, दही

अमेरिकामा अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप

क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको थियो

अमेरिकामा भाइटिकाको सबैभन्दा उत्तम साइत आज ११ बजे

नेपालमा भाइटिका सम्पन्न भएको छ भने अमेरिकामा आज लगाइदै छ । न्युयोर्कमा भाइटिकाको उत्तम साइत न्युयोर्क समय आज सोमबार विहान ९ बजेर ५९ मिनेटदेखि ११ बजेर १३ मिनेटसम्म रहेको पण्डित

हङकङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी हुँदा ८ जनाको मृत्यु, एनआरएनए अध्यक्षबाट श्रद्धाञ्जली

हङकङमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा मृतक नेपालीको संख्या ८ पुगेको छ । याउमातेइस्थित रेष्टुरेन्टमा भएको आगलागीमा एक बच्चासहित चार पुरुष र तीन महिलाको सनाखत नभएको जनाइएको छ

कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको

यी हुन् ह्वाइटहाउसका टास्क फोर्स सदस्य डाक्टर फाउचीसहित कोभिड हिरोबाट न्युयोर्कमा सम्मानित नेपाली

मंगलबार अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ तथा ह्वाइटहाउसको कोरोना भाइरस टास्क फोर्सका सदस्य एन्थोनी फाउची सहित केही नेपालीहरुलाई समेत न्युयोर्कको ब्रुकलिनमा कोभिड हिरो सम्मान प्रदान गरियो । ब्रुकलिन बोरो प्रेसिडेण्ट

अमेरिकाको मेरिल्याण्डमा नेपालीमाथि आक्रमण, आईसीयुमा उपचार हुँदै

अमेरिकाको मेरिल्याण्डमा एकजना नेपालीमाथि आक्रमण भएको छ । कामबाट घर फर्कने क्रममा मेरिल्याण्ड राज्यको प्रिन्स जोर्ज काउन्टी अन्तर्गत टेम्पल हिल सिटीमा बेलुका सबा सातबजे तिर्थ सेवामाथि आक्रमण भएको हो ।

फिप्ना अमेरिकाबाट २ महिनामा नेपालमा २२ हजार डलरको खाद्यान्न वितरण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले झण्डै २ महिनाको अवधिमा नेपालमा २२ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोगमा खाद्यान्न राहत वितरण गरेको छ । आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपाल

यो साता विदेशमा ५४४ नेपाली सङ्क्रमित, एकको निधन

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो

यो साता विदेशमा थप करिब १ हजार जना नेपालीमा कोरोना संक्रमण, ४ सय ५० रोमानियामा रहेका नेपाली

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com